RSP Next Generation

RSP Next Generation

Share

घण्टी बज्छ, परिवर्तन बोल्छ।
पुरानो राजनीति होइन, नयाँ संस्कार।
जवाफदेही, पारदर्शी र जनमुखी राजनीति हाम्रो अभियान।
जय देश 🇳🇵 जय नरेश 🔔

30/07/2026

देशभन्दा ठूलो जात वा धर्म कहिल्यै हुँदैन। देश नै रहेन भने हाम्रो अस्तित्व पनि रहँदैन। त्यसैले सबै जना संयमित बनौँ, शान्ति र सद्भाव कायम गरौँ।

जय देश! जय नेपाली! 🇳🇵

30/07/2026

“शान्ति सद्भाव कायम गरौँ, हामी नेपाल आमाका एउटै सन्तान हौँ।”🙏❤️

22/06/2026

राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 😱

06/06/2026

नेपाल सरकारले पनि WhatsApp जस्तै म्यासेन्जर एप बनाउने भएको छ। 😱

05/06/2026

“माननीय हर्क साम्पाङको अवस्था सामान्य, चिन्ताजनक नरहेको खुलासा।” 🥹

05/06/2026

natural beauty ❤️‍🩹🙏

05/06/2026

“पूर्व गृहमन्त्री पुनः गृहमन्त्रीमै फर्किने सम्भावना दिनप्रतिदिन बढ्दै गएको छ।”

05/06/2026

हालसम्म सार्वजनिक भएको जानकारी अनुसार, पूर्व गृहमन्त्री सुधन गुरुङ माथिको छानबिन समितिले अनुसन्धानको मुख्य काम पूरा गरेको छ। तर प्रतिवेदनलाई अन्तिम रूप दिन थप ५ दिनको समय मागिएको समाचार आएको छ। समितिले बयान लिने र प्रमाण संकलन गर्ने काम सकिएको जनाएको छ।

27/05/2026

🎉 Facebook recognized me for starting engaging conversations and producing inspiring content among my audience and peers!

Category

Website

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when RSP Next Generation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.