Dr Sanduk Ruit

Dr Sanduk Ruit

Share

Dr Sanduk Ruit
This page is managed by the Ruit Foundation.

Dr. Sanduk Ruit, Founder & Executive Director of the Tilganga Institute of Ophthalmology, is a globally celebrated ophthalmologist, renowned for pioneering the small-incision cataract surgery (SICS) technique and establishing the outreach microsurgical eye camp model. His work has brought affordable and high-quality eye care to underserved communities across the developing world. Over his career,

07/07/2026

सूर्यमतीले पाँच वर्षको लामो पर्खाइपछि पहिलो पटक सूर्योदय देखिन्। दुवै आँखामा मोतियाविन्दु भएकै कारण उनी दृष्टिविहीन जीवन बाँचिरहेकी थिइन्। उनमा रहेको अन्य स्वास्थ्य समस्याका कारण तत्काल शल्यक्रिया पनि सम्भव भइरहेको थिएन। उपचारका लागि विज्ञसम्म पुर्‍याउन उनको परिवारसँग आर्थिक स्रोत पनि थिएन। जब तिलगंगा आँखा अस्पतालको टोली आउटरिच माइक्रोसर्जिकल क्याम्प लिएर डिसेम्बर २०२५ मा लुम्बिनी पुग्यो तब उनको पाँच वर्षको पर्खाइले सार्थकता पायो। उनको धुमिल संसार एकाएक सग्लो भयो। सूर्यमतीका आँखाबाट खुशी छचल्किए। त्यो खुशी उनका छोरीहरू र सम्पूर्ण मेडिकल टोलीको आँखामा पनि देखियो।

28/06/2026

जुम्ला जिल्लाको पातारासीमा जन्मेर, विकटतालाई अवसरमा बदल्दै सुनमायाले विश्वलाई आफ्नो रफ्तार देखाएकी छिन्। अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रनिङमा नेपालको नाम फेरि एकपटक स्वर्ण अक्षरले लेखिएको छ।

'चुनौती जतिसुकै ठूलो किन नहोस्, नेपालीको आँट र सङ्कल्प त्योभन्दा सधैं माथि हुन्छ भन्ने कुरा सुनमायाले प्रमाणित गरेकी छिन्।'

हाम्री पहाडकी रानी, नेपालकी शान सुनमाया बुढालाई यो ऐतिहासिक र अभूतपूर्व जितको लागि हार्दिक बधाई तथा आगामी सुखद यात्राको शुभकामना!

Photos from Dr Sanduk Ruit's post 23/06/2026

For almost 25 years, Dr. Sanduk Ruit and his team from the Tilganga Institute of Ophthalmology have organised annual outreach microsurgical eye camps at Pullahari Monastery.

Since 2002, these corridors have welcomed thousands of patients. More than 5,200 surgeries have been performed here!

The faces of the patients may change each year. But the moment the eye patches are removed remains the same: the laughter, the smiles, the tears, and the joy of seeing light.

In many ways, these corridors have witnessed more than 5,000 moments of eye sight returning.

With gratitude to every patient, volunteer, supporter, and community member who has shared their smiles, their stories, and their trust- and to the Tilganga team whose commitment continues to make this work possible.

21/05/2026

“आँखा नदेख्दा पो त नराम्रो । हो कि हैन, भन्नु त ? दिनभर लासजस्तै हुन्थें। आँखा खोलिदिनुभयो, अब सबै काम गर्छु।” -पनिया सदा, बेल्टार, उदयपुर

पनिया सदा दुई वर्षदेखि दृष्टिविहीन जीवन बिताइरहेकी थिइन्। उनमा पुन: उज्यालो देख्ने कुनै आशा नै बाँकी थिएन। तर डा. सन्दुक रुईटको नेतृत्वमा तिलगंगा आँखा प्रतिष्ठानको टोली उनको घर नजिकै आँखा शिविर लिएर पुग्यो। यो खबर सुनेपछि पनिया आफ्नो आँखा जाँच गराउन पुगिन्। उनको दुवै आँखाको शल्यक्रिया भयो। शल्यक्रियापछि पूर्णरुपमा आँखा देख्नसक्ने भएर उनी घर फर्किइन्।

उनले डा. रुईटलाई आफ्नो मनको भह यसरी सुनाइन्- 'आँखा नदेख्दा परिवारका लागि बोझ थिएँ। फेरि देख्न थालेपछि श्रीमान् र परिवारको मनबाट काँडा झिके जस्तै भएको छ ।'

19/04/2026

About 30 years ago, Angela Griffen visited Nepal to witness Dr Ruit’s pioneering work in transforming eye care and expanding access to high-quality cataract surgery in some of the country’s most remote communities.

In early 2026, after developing cataracts herself, she made the long journey to Nepal to undergo surgery performed by Dr Ruit at the Tilganga Institute of Ophthalmology.

In this heartfelt article, Angela reflects on her experience of undergoing surgery with Dr Ruit and highlights his enduring impact, which continues to this day.

08/02/2026

नेपाल र नेपालीलाई एकै सुत्रमा बाँध्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई टी-२० विश्वकपका लागि मुरी मुरी शुभकामना ।

05/01/2026

Last OMEC of 2025 : In December 2025, Dr. Sanduk Ruit and the Tilganga Institute of Ophthalmology team, in collaboration with the Royal Thai Monastery and with support from the Cure Blindness Project, restored sight to 1,251 people in Lumbini, Nepal.

05/01/2026

Last OMEC of 2025 : In December 2025, Dr. Sanduk Ruit and the Tilganga Institute of Ophthalmology team, in collaboration with the Royal Thai Monastery and with support from the Cure Blindness Project, restored sight to 1,251 people in Lumbini, Nepal.

अनि बगे आँखाबाट हर्षका आँसु 17/12/2025

पाँच वर्षदेखि दृष्टिविहीन रहेकी सूर्यमती कोहरको आँखाको सफल शल्यक्रियापछि उनको जीवनमा खुसी फर्किएको छ।

आँखा देख्न थालेपछि उनले परिवारका सदस्यहरूसँग भावुक क्षण बाँडिन् र छोरीहरूलाई पुनः विद्यालय पठाउने आशा व्यक्त गरिन्।

लुम्बिनीमा आयोजित निःशुल्क आँखा शिविरमा सूर्यमतीसहित १,२५१ जनाको शल्यक्रिया गरिएको थियो।

अनि बगे आँखाबाट हर्षका आँसु मायादेवी मन्दिर बिहानी कुहिरोले हल्का धुमिलिएको थियो । ५० वर्षीया सूर्यमती कोहर वरिष्ठ नेत्ररोग विशेषज्ञ सन्द....

06/12/2025

81 year old Doda Yadav from UP, India had been living with blindness for the last 5 years due to cataract in both eyes.

Following a successful surgery by Dr. Sanduk Ruit at the annual Lumbini camp, her blindness has been cured, and she can see the world clearly after 5 years!

Her happy face says it all!

Outreach Microsurgical Eye Camp, Lumbini, Dec, 2025.

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu