Sabalpost.com
समग्र समाज रुपान्तरणको आवाज , सबलपोष्ट डट कम लाईक र सेयर गर्न नभुल्नु होला ।
संघीय संसद्को संयुक्त बैठक: आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुँदै [Live]
fans
आगामी जेठ ३ गते देशभरका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु बुटवलमा भेला हुने
14/05/2026
न्यु लाइट मा.वि.को SEE मा शतप्रतिशत नतिजा, २ विद्यार्थीले ल्याए ४.० GPA
बुटवल । New Light Secondary School का विद्यार्थीहरूले कक्षा १० को SEE परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका छन् । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरद्वारा प्रकाशित नतिजाअनुसार विद्यालयबाट सहभागी सम्पूर्ण विद्यार्थी उत्तीर्ण हुँदै शतप्रतिशत नतिजा ल्याउन सफल भएका हुन् ।
विद्यालयका २ जना विद्यार्थीले ४.० GPA हासिल गरेका छन् । विद्यालय परिवारले सफल सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।
बसन्तपुरमा विशाल बुद्ध मूर्ति तथा ध्यान केन्द्र निर्माण हुने
सुकुम्बासी तथा करिडोर प्रभावितहरूको अधिकार र न्यायका लागि हामी पनि आन्दोलन गर्नेछौं।
***n
२०५७ सालदेखि बसोबास गर्दै आएको रानिगन्जबाट हटाउन खोजिए कडा प्रतिरोध हुने युवा हरुको चेतावनी
***n
बुटवलका जनप्रतिनिधि नकुल साहिले भने, स्थानीय सरकारलाई बाइपास गरेर केन्द्र सरकारले डोजर चलाउन सक्दैन।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu