GarudaExpress

GarudaExpress

Share

Garuda Express your logistic partner for the International Courier Service.

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!

हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, सम्माननीय साझेदारहरू तथा व्यावसायिक सहकर्मीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

यहाँहरूको निरन्तर विश्वास, साथ र सहयोगप्रति हामी Garuda Express परिवार हार्दिक आभार व्यक्त गर्दछौं। नयाँ वर्षले हामी सबैका नयाँ अवसर, सफलता र समृद्धि लिएर आओस् भन्ने कामना गर्दछौं।

आगामी दिनहरूमा पनि उत्कृष्ट सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं।

धन्यवाद।

24/12/2025

हाम्रो कार्यालय भोलि बन्द रहनेछ। Merry Christmas ! 🎄

09/09/2025

आज काठमाडौं upत्यकाको वर्तमान परिस्थितिका कारण हाम्रो अफिस बन्द रहनेछ। आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका १९ जना युवाप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

27/04/2025

संसारको सबैभन्दा राम्रो आमालाई – म आशा गर्छु कि तपाइँको दिन तपाइँ जस्तै अद्भुत होस्

13/04/2025

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!
यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको नयाँ उज्यालो लिएर आओस् भन्ने शुभकामना व्यक्त गर्दछौं। तपाईंले आफ्नो जीवनका हरेक पाइलामा सफलता र खुसी सँगै पाउनुहोस्।

हाम्रो Garuda Express सेवा रोजेर साथ दिनु भएकोमा तपाईंप्रति विशेष आभार प्रकट गर्न चाहन्छौं। आगामी दिनहरूमा पनि तपाईंहरूको साथ, माया र विश्वास यस्तै रहिरहोस् भन्ने कामना गर्दछौं।

फेरि एक पटक, तपाईं र तपाईंको परिवारलाई नयाँ वर्ष २०८२ को धेरै धेरै शुभकामना!

30/10/2024

शुभकामना !
देश बिदेशमा रहनु भएको समस्त नेपालिजनहरुमा तिहारको शुभकामना।

09/10/2024

सुख, शान्ति र सम्वृद्धि मिलोस’ दशैंको हार्दिक मंगलमय शुभकामना

Category

Telephone

Address


Pingalasthan
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30