Prakash Rimal

Prakash Rimal

Share

"राप्रपा केन्द्रिय सहमहामन्त्री" काठमाडौँ, क्षेत्र नं. ८ प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार
"राप्राप केन्द्रिय सहमहामन्त्री"

02/03/2026

काठमाडौ राप्रपा क्षेत्र न -८ का उमेदवार नवीन शाहिको अपिल।

02/03/2026

कोहि निशेध नहुने सबै अट्ने ब्यबस्थाको लागि सबै रास्ट्रबादिहरु एक जुट हौ।

01/03/2026

धर्म र राजाको पक्षमा उभिनुभएको तपाइँ हरुले गर्ब गर्नुस।

28/02/2026

एतिहासिक र धार्मिक क्षेत्र काठमाडौ-८ बाट राप्रपाले चुनाब जित्नु पर्छ।किन?सुनौ।

24/02/2026

जगतगुरुको निर्देशन =
हिन्दुराज्यको पक्षमा मत हाल्नुस।

23/02/2026

बिदेशी एजेन्डा फालौ,नेपाली एजेन्डा लागू गरौ।

18/02/2026

धर्म मान्ने,राजा मान्ने,सस्कृती परम्परा जोगाउने पार्टी राप्रपालाई एतिहासिक,सास्कृतिक ,धार्मिक क्षेत्र काठमाडौ क्षेत्र न-८ बाट चुनाब जिताउन अनुरोध छ।

18/02/2026

प्रबासमा रहेका नेपालिको मतदान सुनिश्चित गर्न राप्रपामा मतदान।

17/02/2026

गणतन्त्र,धर्म निरपेक्षता,संघीयताको असफल बाटोमा काङ्ग्रेस ,कम्युनिस्ट,घन्टी छ्न।विकल्प राप्रपा हो।

16/02/2026

बिश्वमा चिनाउने नेपालको पहिचान किन हटाएको?जबाफ दिनुस।

15/02/2026

लिम्बुको छोरा हिन्दुराज्य भन्छ।
हाम्रो धर्म बचाउन उभिन्छ।
बाहुनको छोरा हिन्दुराज्य मास्छ।
अब हलोलाइ भोट हाल भन्दा राप्रपा भन्छ्न भने भनुन।
जगत गुरुको स्पष्ट सन्देश सबैले बुझुन।

Category

Address


Sitapaila
Kathmandu
44600