STAR Photo Studio

STAR Photo Studio

Share

खुसीको पल आउँछ र जान्छ, तर सम्झनाहरु सधैंभरि ताजा बनाइराख्न को लागि STAR Photo Studio लाइ सम्झनुहोस। हामी बनाउनेछाै तपाईकाे उत्सबलाई जिवनभर स्मरणीय !

Creating digital memories...! A station of Digital solution. Our Services
>Studio Photography
>Family Photography
>Potrait Photography
>Glamour Photography
>Graduation Photography
>Wedding Photography
>Baby Potrait
>Outdoor Photoshoot
>Event Photography
>Video Photography
>Digital Photo Prints
>Laminations & Mounting
>Photo Framing
>Photo Books

16/09/2026

विवाहको अमूल्य सम्झनाहरू सधैंका लागि सुरक्षित राख्नुहोस्! 🌸💍

शुभविवाहमा लगाइएका माला (Jaimala) र विशेष तस्बिरहरूलाई आकर्षक Custom Shadow Box Photo Frame मा सजाइनेछ। आफ्नो घरको भित्तामा ती अविस्मरणीय पलहरूलाई दिनुहोस् एक नयाँ र सुन्दर रूप। ✨

📍 STAR Photo Studio

📞 सम्पर्क / अर्डर: 9849182344 / 014560720

✉️ इमेल: [email protected]

13/09/2026

🌺 तीजको फोटो, STAR को फ्रेममा! 📸❤️
🎵 हाम्रो नयाँ Teej Song Promotion
तीजका खुसीका पलहरू STAR सँगै कैद गरौँ। ✨

📍 STAR Photo Studio, Sinamangal, Kathmandu
☎️ 01-4560720 | 9849182344

#तीजकोफोटो ोफ्रेममा

07/09/2026

यसपालिको तीजमा तपाईंको सुन्दरता र खुसीलाई क्यामरामा कैद गर्न हामी तयार छौँ। दिदीबहिनी र साथीसङ्गी मिलेर आउनुहोस् र तीजको सुन्दर पललाई सधैँका लागि बचाइराख्नुहोस्। 🎞️

✨आजै आफ्नो समय बुक गर्नुहोस्!📞 9849182344 / 01-4560720

05/09/2026

तपाईंहरू पनि एकदमै Energetic Photographer को साथै Fast Service चाहनुहुन्छ भने STAR Photo Studio मा सम्पर्क गरिहाल्नुस् है त!

09/08/2026

📸 STAR Digital Photo Studio को विशेष सूचना:
फोटो खिच्नुहोस्, आधिकारिक बिल लिनुहोस् र पुरस्कार जित्नुहोस्! 🌟
आदरणीय ग्राहकवर्ग तथा शुभचिन्तकहरू,
अब हाम्रो STAR Digital Photo Studio मा आउनुहोस् र नेपाल सरकारबाट मान्यता प्राप्त आधिकारिक बिल प्राप्त गर्नुहोस्।
नेपाल सरकारको “बिल लिनुहोस्, पुरस्कार जित्नुहोस्” अभियानमा सहभागी भई आफ्नो अधिकार सुरक्षित गर्न र आकर्षक पुरस्कार जित्न हामी हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
हाम्रो स्टुडियोमा फोटो खिच्दा वा फोटो सम्बन्धी कुनै पनि सेवा लिँदा (रु. १०० वा सोभन्दा बढीको कारोबारमा) अनिवार्य रूपमा बिल लिन नबिर्सनुहोला!
________________________________________
🎯 अभियानमा सहभागी हुने र पुरस्कार जित्ने तरिका:
1. आधिकारिक बिल लिनुहोस्: हाम्रो स्टुडियोबाट सेवा लिएपछि नेपाल सरकारको मान्यता प्राप्त आधिकारिक बिल प्राप्त गर्नुहोस्।
2. PAN नम्बर: तपाईंसँग आफ्नो व्यक्तिगत PAN नम्बर हुनुपर्छ।
3. डिजिटल भुक्तानी (QR): यदि तपाईंले हामीलाई eSewa, Khalti, वा Fonepay मार्फत डिजिटल भुक्तानी गर्नुभयो भने यो योजनामा स्वतः सहभागी हुन सक्नुहुन्छ।
4. नगद भुक्तानी (Cash): नगद तिर्दा लिएको सक्कल बिललाई prize.ird.gov.np मा गएर बिल नम्बर र आवश्यक विवरण प्रविष्ट (Enter) गरी सहभागी हुन सक्नुहुन्छ।
________________________________________
🤝 पारदर्शी सेवा, ग्राहकको अधिकार!
STAR Digital Photo Studio आफ्ना प्रत्येक ग्राहकलाई कानुनी र पारदर्शी सेवा दिन प्रतिबद्ध छ। हाम्रोमा आउनुहुने सम्पूर्ण ग्राहक महानुभावहरूलाई हामी सधैं आधिकारिक बिल उपलब्ध गराउँछौँ। बिल माग्नु भनेको केवल पुरस्कार जित्ने अवसर मात्र होइन, आफ्नो अधिकार प्रयोग गर्नु र देशको अर्थतन्त्रमा योगदान पुर्‍याउनु पनि हो।
यस्तै उपयोगी र जानकारीमूलक सामग्रीका लागि हाम्रो पेज STAR Digital Photo Studio लाई फलो गरिदिनुहोला। तपाईंको एउटा 'लाइक' र 'फलो' ले हामीलाई अझै राम्रो सेवा प्रदान गर्ने हौसला दिन्छ! 🙏✨
📍 हाम्रा सेवाहरू: डिजिटल फोटोग्राफी, पासपोर्ट साइज फोटो, विवाह तथा विभिन्न उत्सवको भिडियोग्राफी, फोटो फ्रेम र सम्पूर्ण फोटो सम्बन्धी कामहरू।

31/07/2026

🌾 आज श्रावण १५ – खीर खाने दिनको शुभकामना 🌾
🙏 STAR PHOTO STUDIO परिवारको तर्फबाट सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा आफन्तजनमा श्रावण १५ (खीर खाने दिन) को हार्दिक मंगलमय शुभकामना।

📸 हाम्रा सेवाहरू:
Wedding Photography
Videography
Portrait Photography
Event Coverage
Drone Service
Passport Size Photo
Photo Printing
Album Design & Lamination

📍 STAR PHOTO STUDIO
Sinamangal, Kathmandu
☎️ 01-4560720 | 📱 9849182344
📧 [email protected]

✨ "तपाईंको हरेक अमूल्य क्षणलाई जीवनभर सम्झनलायक बनाउने हाम्रो प्रतिबद्धता।"

29/07/2026

🌼 🌺 गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🌺 🌼

STAR Photo Studio परिवारको तर्फबाट तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, प्रगति र सफलताको मंगलमय शुभकामना। 🙏✨

📸 STAR Photo Studio
Photography • Videography • Drone • Album Design • Photo Framing • Event Coverage
"तपाईंका हरेक यादगार क्षणलाई जीवनभरका लागि अमूल्य बनाउँछौं।"

#गुरुपूर्णिमा 🙏📸

05/07/2026

तपाइको डिजिटल सम्झनाहरूलाई जीवन्त बनाउनुहोस्, अनि आफ्नो घरलाई सुन्दर सम्झनाले सजाउनुहोस्। STAR Photo Studio को साथमा।

13/06/2026

STAR Photo Studio को क्यामराबाट संसार अर्कै देखिन्छ। तपाइहरु एक मौका दिनुहोस।



#𝘾𝙞𝙣𝙚𝙢𝙖𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙮
#𝙋𝙝𝙤𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙮

Photos from STAR Photo Studio's post 28/05/2026

📣 !!!
Book your shoot today and let your story shine!
📸 #𝙋𝙝𝙤𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙮 | 🎥 #𝘾𝙞𝙣𝙚𝙢𝙖𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙮
Happy moments come and go, but memories stay forever.
✨ Remember STAR Photo Studio to keep them alive—beautifully, emotionally, digitally.
🎞️ Creating digital memories... A station of digital solution.
💫 Our Services
🔹 ᴘʀᴇ-ᴡᴇᴅᴅɪɴɢ ᴘᴏꜱᴛ-ᴡᴇᴅᴅɪɴɢ
🔹 ᴇɴɢᴀɢᴇᴍᴇɴᴛ ᴡᴇᴅᴅɪɴɢ ʀᴇᴄᴇᴘᴛɪᴏɴꜱ
🔹 ʀɪᴄᴇ ꜰᴇᴇᴅɪɴɢ ʙɪʀᴛʜᴅᴀʏ ʙᴀʙʏ ꜱʜᴏᴏᴛ
🔹 ᴍᴀᴛᴇʀɴɪᴛʏ ꜱʜᴏᴏᴛ ᴄᴏʀᴘᴏʀᴀᴛᴇ ᴇᴠᴇɴᴛꜱ
🔸 ᴀᴛᴛʀᴀᴄᴛɪᴠᴇ ᴘᴀᴄᴋᴀɢᴇꜱ ᴀᴠᴀɪʟᴀʙʟᴇ
📞 Contact Us
📱 01-4560720 | 9849182344 (WhatsApp / Viber)
📧 Email: [email protected]
📍 STAR Photo Studio – Where your stories shine brighter than the stars.
See less

Telephone

Address


Sinamangal
Kathmandu
44600

Opening Hours

Monday 07:30 - 20:00
Tuesday 07:30 - 20:00
Wednesday 07:30 - 20:00
Thursday 08:00 - 20:00
Friday 07:30 - 20:00
Saturday 08:30 - 11:30
15:00 - 20:00
Sunday 07:30 - 20:00