Dr Akash Raut

Dr Akash Raut

Share

This page is created for students who wants to pursue their carrer in medical and paramedical field

28/09/2026

नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र

28/09/2026

जुन समाजले तिम्रो पाइला परेको माटोलाई अपवित्र ठान्थ्यो,
आज त्यही माटोमा तिम्रो पाइला पर्दा इतिहास पवित्र भएको छ। 🔥❤️
डोम समुदायबाट सम्भवतः पहिलो डाक्टर बन्न सफल
डा. दिनेश कुमार मरिकलाई सलाम! 👨‍⚕️🙏

यो केवल एउटा डाक्टरको सफलता होइन,
सदियौँदेखि दबाइएको एउटा समुदायको आत्मसम्मानको विजय हो। ✊❤️
From social media

28/09/2026

Microangiopathic Hemolytic Anemia and its diagnostic approach

28/09/2026

मेडिकल कलेज को बेथिती बिरुद्ध आवाज उठाउदा,कलेजले विद्यार्थी फिर्ता पठाउछ र राज्य को सबै निकाए मौन बसछ ।
#सरकार_फेरयो_तर_सत्ता_फेरएन

Dr Nabin yadav

28/09/2026

असोज ८ गतेदेखि आज ११ गतेसम्म मौसमजन्य विपदमा परेर २१ जनाले ज्या-न गु'माएका छन्। सोही अवधिमा पाँचजना घाइते भएका छन् भने घाइतेहरूको सरकारले निःशुल्क उपचार गरिरहेको छ।

27/09/2026

The man the myth and the legend

27/09/2026

अब नेपाल सरकारले सडक सञ्जाल निर्माण गर्दा बाढी तथा डुबानलाई असामान्य विपद्का रूपमा होइन, हरेक मनसुनमा दोहोरिने सामान्य प्राकृतिक अवस्थाका रूपमा लिएर योजना बनाउनुपर्ने बेला आएको छ।

सडक, पुल, कल्भर्ट र निकास प्रणालीलाई बाढीको जोखिमलाई ध्यानमा राखेर फ्लड–रेसिलिएन्ट (बाढी प्रतिरोधी) पूर्वाधारका रूपमा विकास गर्नुपर्छ। हरेक वर्ष सडक भत्काउने र पुनःनिर्माण गर्नेभन्दा दीर्घकालीन र वैज्ञानिक योजना आजको आवश्यकता हो।

27/09/2026

म internship गर्दा residency गरिरहेका दाइ–दिदीहरूलाई हेर्थें न समयमा खाना, न पर्याप्त निद्रा। Non-stop duty, त्यसैमाथि कहिलेकाहीँ professor बाटै “पढाइ पुगेन” भन्ने कुरा सुन्नुपर्थ्यो।

कहिलेकाहीँ सोच्थें—यस्तो inhuman duty कसरी गरिरहेका होलान्? अनि अझ अचम्म लाग्थ्यो, आफूले भोगेको यही पीडालाई senior doctor हरूले कसरी justify गरिरहेका होलान्?

“Sound mind exists in a sound body” भनिन्छ। तर डाक्टरहरूलाई नै शारीरिक र मानसिक रूपमा यसरी थकित, fatigued र burnt out भएको देख्दा साँच्चिकै माया लाग्थ्यो।

आज त्यही अवस्थाको विरोध गर्दा चाहिँ सबैको टाउको दुख्न थालेको छ।

Medical mafia, कमजोर व्यवस्थापन र सरकारको ढिलासुस्तीको भार अन्ततः कसले बोकिरहेको छ? त्यही resident doctor ले।

कम stipend—त्यो पनि १८–२० हजारको आसपास त्यसमाथि लामो duty, पर्याप्त rest नहुने अवस्था, fatigue, burnout र निरन्तरको मानसिक दबाब।

यसको परिणाम केवल एउटा resident को व्यक्तिगत समस्या होइन। यही वातावरणले brain drain बढाउँछ, स्वास्थ्यकर्मीलाई थकाउँछ र अन्ततः बिरामीको care मै असर पार्छ।

डाक्टरलाई मान्छे भएर बाँच्न, खान, सुत्न र आराम गर्न पाउने अधिकार माग्नु कुनै luxury होइन।

Safe working condition माग्नु कामबाट भाग्नु होइन।
यो स्वस्थ स्वास्थ्य प्रणालीको आधार हो।

27/09/2026

Help Post...............
मिति २०८३/०६/०८ गते नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) बाँसबारीमा दुईवटा HA को Licence renew गराएर निस्किने क्रममा NHPC को Office बाहिरको table मा document bag छुटेको/हराएको हुन सक्छ।
Bag भित्र:
• Pankaj Gupta – NHPC Licence B-7731 Med GM
• Durgesh Gupta – NHPC Licence B-8273 Med GM
लगायतका important documents छन्।

📍 Address: कृष्णनगर नगरपालिका–९, बहादुरगञ्ज, कपिलवस्तु (दुवैको)

यदि कसैले bag भेट्टाउनुभएको छ वा NHPC office/security मा बुझाउनुभएको छ भने कृपया सम्पर्क गरिदिनुहोला।

📞 Contact: 9857051488

कृपया यो पोस्ट share गरिदिनुहोला, ताकि bag भेट्टाउन सहयोग पुगोस्। 🙏

Photos from Dr Akash Raut's post 26/09/2026

भोटेकोशी र त्रिशूली क्षेत्रमा काम गर्नको लागि BPH, HA, Staff Nurse ANM लगायतका कर्मचारी आवश्यकता सम्बन्धी सूचना !
आकर्षक तलब सहित २० लाखको बिमाको सुविधा पनि रहेको छ ।

Category

Website

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dr Akash Raut posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.