Gyanendra Rokaya

Gyanendra Rokaya

Share

मेरो शैली अनौठो छ; यसको नक्कल नगर्नु।

08/08/2026

With Filosóraptor – I just earned their Raptor badge! 🎉

01/08/2026

हिमालका शिखरहरूमा नेपालको झण्डा फहराउँदै विश्वलाई आफ्नो साहस चिनाएका निर्मल पुर्जा ‘निम्सदाइ’ आज ब्रोड पिकको हिमपहिरोपछि बेपत्ता भएको खबरले मन भारी भएको छ। 😢🏔️🇳🇵

हजारौँ चुनौतीलाई जितेर विश्व पर्वतारोहणमा नेपालको नाम उचाइमा पुर्‍याउने एउटा साहसी नेपालीको यात्रा यति पीडादायी मोडमा पुग्नु अत्यन्त दुःखद छ।

हिमालभन्दा अग्लो थियो उनको साहस,
शिखरभन्दा माथि थियो उनको सपना।
यदि नियतिले उनलाई हामीबाट खोस्यो भने पनि,
उनको नाम नेपाली हिमालको इतिहासमा सधैँ अमर रहनेछ। 🕊️

निर्मल पुर्जा ‘निम्सदाइ’प्रति हार्दिक श्रद्धासुमन।

01/08/2026

Motherland humla jaira ज्ञानेन्द्र रोकाया

29/07/2026

छोरा छोरी रुदाँ भोक लाग्यो भोक लाग्यो भनि
टिकटक भाइरल हुदाँ यिनको पेट भरिन्या होकि ्ञानेन्द्र रोकाया

28/07/2026

"जिम्मेवारी मेरो परिचय, सेवा मेरो धर्म। जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो सम्मान। 🇳🇵 #वडा_सचिव #जनसेवा #ईन्द्रावती_गाउँपालिका"

19/07/2026

With FIFA Club Football – I just got recognised as one of their top fans! 🎉

18/07/2026

Sarra Messan

Photos from Albinoz's post 17/07/2026
17/07/2026

हेर्नुस् देउताको शक्ति ज्ञानेन्द्र रोकाया सा ज न

Category

Website

Address


Kathmandu