LIFE QUEST Clinical Lab
Life Quest Clinical lab is a complete Laboratory Diagnostic Center On your journey towards better health with Life Quest Clinical Lab.
Life Quest Clinical lab is a complete laboratory diagnostic center established and run by highly professional laboratory experts where the quality of every laboratory test is assured. Like our page and stay tuned for exciting updates, promotions, and health tips!
11/09/2026
बुवा केवल एउटा सम्बन्ध होइन, उहाँ हाम्रो जीवनको भरोसा, साहस र प्रेरणाको आधार हुनुहुन्छ।
आफ्ना चाहना र खुसीहरू त्यागेर सन्तानको भविष्य उज्यालो बनाउन दिनरात संघर्ष गर्ने हरेक बुवालाई नमन। ❤️
बुवाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना!
बुवाको माया, आशीर्वाद र साथ सधैँ हाम्रो जीवनमा रहिरहोस्।
10/09/2026
World Su***de Prevention Day (विश्व आत्महत्या रोकथाम दिवस) हरेक वर्ष सेप्टेम्बर १० मा मनाइन्छ।
𝐋𝐢𝐩𝐢𝐝 𝐏𝐫𝐨𝐟𝐢𝐥𝐞 𝐓𝐞𝐬𝐭 मा कुन–कुन जाँच हुन्छ ? जान्नुहोस् पूरा जानकारी!
𝐑𝐚𝐤𝐞𝐬𝐡 𝐏𝐨𝐤𝐡𝐫𝐞𝐥
𝐂𝐥𝐢𝐧𝐢𝐜𝐚𝐥 𝐁𝐢𝐨𝐜𝐡𝐞𝐦𝐢𝐬𝐭
𝗟𝗜𝗙𝗘 𝗤𝗨𝗘𝗦𝗧 𝗖𝗹𝗶𝗻𝗶𝗰𝗮𝗹 𝗟𝗮𝗯
𝗠𝗮𝗵𝗮𝗿𝗮𝗷𝗴𝘂𝗻𝗷 -𝟯 𝗣𝗮𝗻𝗶𝗽𝗼𝗸𝗵𝗮𝗿𝗶 , 𝗞𝗮𝘁𝗵𝗺𝗮𝗻𝗱𝘂 𝗡𝗲𝗽𝗮𝗹, 𝗞𝗮𝘁𝗵𝗺𝗮𝗻𝗱𝘂, 𝗡𝗲𝗽𝗮𝗹
𝟬𝟭-𝟰𝟬𝟬𝟮𝟳𝟰𝟳, 𝟵𝟴𝟬𝟮𝟯𝟬𝟮𝟰𝟳𝟮
𝗹𝗶𝗳𝗲𝗾𝘂𝗲𝘀𝘁𝗰𝗹𝗶𝗻𝗶𝗰𝗮𝗹𝗹𝗮𝗯@𝗴𝗺𝗮𝗶𝗹.𝗰𝗼𝗺
08/09/2026
जेन्जी आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्ने
सम्पूर्ण वीर शहिदहरूप्रति हार्दिक सम्मान तथा श्रद्धाञ्जली।
07/09/2026
𝐇𝐞𝐩𝐚𝐭𝐢𝐭𝐢𝐬 𝐂, छ कि छैन ?
𝐀𝐧𝐭𝐢-𝐇𝐂𝐕 पोजेटिभ आएपछि अकों महत्वपूर्ण कदम 𝐇𝐂𝐕 𝐑𝐍𝐀 𝐏𝐂𝐑 𝐓𝐞𝐬𝐭
04/09/2026
श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!
भगवान श्रीकृष्णको कृपा र आशीर्वादले तपाईं र तपाईंको परिवारको जीवनमा सुख, शान्ति, प्रेम, समृद्धि र सकारात्मक ऊर्जा सधैं रहिरहोस्।
हरेक दुःखलाई शक्तिमा र हरेक चुनौतीलाई सफलतामा बदल्ने प्रेरणा मिलोस्।
राधे–राधे! जय श्रीकृष्ण!
𝐆𝐨𝐨𝐝 र 𝐁𝐚𝐝 𝐂𝐡𝐨𝐥𝐞𝐬𝐭𝐞𝐫𝐨𝐥 भनेको के हो ? किन भनिन्छ ?
𝐑𝐚𝐤𝐞𝐬𝐡 𝐏𝐨𝐤𝐡𝐫𝐞𝐥
𝐂𝐥𝐢𝐧𝐢𝐜𝐚𝐥 𝐁𝐢𝐨𝐜𝐡𝐞𝐦𝐢𝐬𝐭
𝗟𝗜𝗙𝗘 𝗤𝗨𝗘𝗦𝗧 𝗖𝗹𝗶𝗻𝗶𝗰𝗮𝗹 𝗟𝗮𝗯
𝗠𝗮𝗵𝗮𝗿𝗮𝗷𝗴𝘂𝗻𝗷 -𝟯 𝗣𝗮𝗻𝗶𝗽𝗼𝗸𝗵𝗮𝗿𝗶 , 𝗞𝗮𝘁𝗵𝗺𝗮𝗻𝗱𝘂 𝗡𝗲𝗽𝗮𝗹, 𝗞𝗮𝘁𝗵𝗺𝗮𝗻𝗱𝘂, 𝗡𝗲𝗽𝗮𝗹
𝟬𝟭-𝟰𝟬𝟬𝟮𝟳𝟰𝟳, 𝟵𝟴𝟬𝟮𝟯𝟬𝟮𝟰𝟳𝟮
𝗹𝗶𝗳𝗲𝗾𝘂𝗲𝘀𝘁𝗰𝗹𝗶𝗻𝗶𝗰𝗮𝗹𝗹𝗮𝗯@𝗴𝗺𝗮𝗶𝗹.𝗰𝗼𝗺
29/08/2026
गाईजात्राको हार्दिक शुभकामना!
28/08/2026
विपद्को यो कठिन घडीमा, हामी नेपालसँगै छौँ 🇳🇵
28/08/2026
जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना ।
Category
Contact the practice
Telephone
Address
Maharajgunj/3 Panipokhari
Kathmandu