A Level Recording Studio
A Level Recording Studio
Putalisadak Kathmandu
22/09/2026
रेकर्डिङ पछि 🎶🎤🎼❤️❤️
द भ्वाईस अफ नेपाल कार्यक्रमबाट दर्शक श्रोताहरुको मन जित्न सफल गायक रबिन भुसाल सँगै चलचित्र निर्माता नवराज कार्की ,संगीतकार बिकास चौधरी ।यस गीतलाई कृष्ण पौडेल ज्युले लेख्नु भएको हो ।सम्पूर्णमा हार्दिक बधाई ब्यक्त गर्दगर्दछौ 📸🥰🥰
19/09/2026
मिठो गीत रेकर्डिङ पछि सर्जकहरु📸❤️❤️
गीतकार सञ्जय बराल ,गायीका सब्बु के. सी, गायक जगदिश समाल , संगीतकार बिकास चौधरी ।
सबै सर्जकहरुमा साङ्गीतिक सफलताको
शुभकामना ब्यक्त गर्दछौ
🙏🙏
18/09/2026
निक्कै मर्मस्पर्शी गीत अनि भिडियो 🎥
सम्पूर्ण सर्जक हरुमा साङ्गीतिक सफलताको शुभकामना ब्यक्त गर्दछौ 🎶🎤🎼❤️❤️🎥🎥
New song 2026 | Bagyo Gaunghara | Sabbu K. C., Bishal Rai, Bikash Chaudhary, Birendra DC (Biren), A Level Music Presents:Cast Subash Gajurel Rashmi Bhatta Biren...
17/09/2026
आज बिस्वकर्मा पुजा सँगै जन्मदिनको परेको शुभ अवसरमा नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय संगीतकार , गायक तथा
A Level Recording Studio का संचालक आदरणीय बिकाश चौधरी ज्युको सुस्वास्थ्य, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना गर्दै अनगिन्ती शुभकामना व्यक्त गर्दछौं साथै पाथीभरा आमाको कृपा ,आशिर्वाद सधै सधै रहोस् ।❤️🎂🎂
15/09/2026
🎼🎤🎶रेकर्डिङ पछि सर्जकहरु ❤️❤️
रचना रीमाल
प्रेम कडुवाल
अनिल खड्का
विकास चौधरी
विशिष्ट बासुरी बादक आदरणीय बलराम समाल ज्यु बासुरी बजाउनु हुँदै 🥰🥰🥰🥰
इसराज बजाउनु हुँदै
सन्तोष श्रेष्ठ ज्यु ❤️❤️
12/09/2026
आजको रेकर्डिङ 🎼🎤🎶❤️❤️
सङीतकार बुद्द स्याङ्बाज्युको संगीतमा ६ जना गायक गायीकाहरुको स्वरमा निक्कै मर्मस्पर्शी गीतको रेकर्डिङ कार्य सकियो ।गीतले गत भाद्र १० गते रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा भएको बिपतीमा ज्यान गुमाउनेहरु प्रती हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ।
12/09/2026
रेकर्डिङ पछि साङ्गीतिक टोलीको सामुहिक तस्बिर 📸🥰🥰
#गीतकार सञ्जय बराल #सङीतकार बिकास चौधरी #गायीका बिनुशा राई # गायक बिशाल राई # गायीका आशा लावती #रेकर्डिस्ट अनिश लिम्बु
Category
Telephone
Website
Address
Kathmandu
44600
Alerts
Be the first to know and let us send you an email when A Level Recording Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.