Devendra Bam
संसार बदल्न गाह्रो छ, त्यसैले आफैलाई बदल्ने प्रयासमा छु...🖤🍁
30/09/2026
जब मानिस प्रेममा प्रर्छ..🍁🖤
29/09/2026
प्रेम त अनन्त छ..🖤🍁
29/09/2026
मैदानमा खेल नै नखेली, वा टस नै नगरी अंकतालिका र वरीयताको ढड्डा पल्टाएर विजेता घोषित गर्ने क्रिकेटको यो कस्तो विडम्बना ?
29/09/2026
वरीयताका आधारमा अघि बढ्ने नियमले एसोसिएट टोलीलाई सधैं निराशा :
वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा, नेपाल बाहिरियो।
29/09/2026
आज प्रेम छ, भोलि त्यहाँ बोझ बन्छ..🖤🍁
29/09/2026
चराहरु स्वतन्त्र आकाशमा उडेकै राम्रो देखिन्छ।
28/09/2026
प्रेम सारा दुनियाँलाई गर्दै हिड्ने चिज होइन..🖤🍁
26/09/2026
जसलाई हाम्रो मुल्य बुझ्ने फुर्सद नै हुँदैन..🖤🍁
26/09/2026
सन्दीप जोरा र लोकेश बमको उत्कृष्ट अर्धशतकमा नेपालले जापानलाई दियो १५० रनको बलियो लक्ष्य।
25/09/2026
बदला भन्दा परिवर्तन मुल्यवान हुन्छ ।
Category
Contact the business
Telephone
Website
Address
Kalikot
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Devendra Bam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.