Jumbo Electronics
An exclusive store with a wide range of home appliances like TVs, fridges, and washing machines.
29/05/2026
गर्मीलाई टाढा राख्नुहोस्, स्टाइललाई होइन! 😌❄️
स्लीक र कम्प्याक्ट डिजाइनसहितको Voltas Air Cooler ले तपाईंको कोठालाई चिसो मात्र होइन, अझ आकर्षक पनि बनाउँछ। ✨
💧 Water Level Indicator
🧊 Ice Chamber
🛞 Castor Wheels
🌬️ Dust Filter
आरामदायी चिसोपन र सजिलो प्रयोग — सबै एकै ठाउँमा।
📍 Jumbo Electronics, Kalimati
📞 थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।
01-5312742
29/05/2026
गणतन्त्र दिवसको पावन अवसरमा सुख र शान्तिको कामना।
28/05/2026
Eid Mubarak 🙏
23/05/2026
गर्मी जतिसुकै बढोस्, अब घरमै पाउनुहोस् शितलताको आनन्द! ☀️🌬️
कालिमाटी काठमाडौँ स्थित Jumbo Electronics मा उत्कृष्ट ब्रान्डका AC हरू उपलब्ध छन्|
आउनुहोस् र आफ्नो बजेट अनि रोजाई अनुसारको AC लिनुहोस्!
उपलब्ध ब्रान्डहरू :Midea, Lloyd ,AUX ,LG ,Hitachi ,Aisen
📞 सम्पर्कका लागि: +977-1-5312742, +977-9841200459
📍 स्थान: कालिमाटी, काठमाडौँ
21/05/2026
Voltas Air Cooler Slimm45
AC ko feel, budget ma deal 😉❄️
Air Cooler le garmi lai full stop.
Buy Here :https://s.daraz.com.np/s.Z3NEu
18/05/2026
𝐐𝐮𝐢𝐞𝐭 𝐏𝐨𝐰𝐞𝐫. 𝐔𝐥𝐭𝐢𝐦𝐚𝐭𝐞 𝐂𝐨𝐦𝐟𝐨𝐫𝐭. ✨🍃
Comfee Tower Fan FZ10-26JRD
𝐅𝐞𝐚𝐭𝐮𝐫𝐞𝐬:
📌12 Speed Settings
📌3 Wind Modes
📌Auto Speed Control
📌DC Copper Wire Motor
📌One Touch Control Panel for Easy Operation
📌24 hours Programmed Timer
📌1-year Comprehensive warranty.
𝐓𝐞𝐜𝐡𝐧𝐢𝐜𝐚𝐥 𝐒𝐩𝐞𝐜𝐬:
📌Rated Power: 24W
📌Rated Voltage: 220-240V
📌Dimension: 230x199x1100mm
𝐟𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐝𝐞𝐭𝐚𝐢𝐥𝐬 | थप बुझ्नको लागि हामीलाई सम्पर्क गर्नुहोस |
Showroom: Kalimati , Opp Jimbu Thakali.
📞Call us : 01-5312742, 9841200459.
12/05/2026
गर्मीलाई जित्नुहोस् र आनन्दित भएर शीतल रहनुहोस्! 🌬️
Electron stand Fans तपाईंको आराम साथी हुन्, जसले तपाईंको घरमा ताजा हावा ल्याउँछ। यसरी आराम गर्ने कल्पना गर्नुहोस्! 😌
Get yours now!
Call +977-1-5312742 or visit Jumbo electronics store at Kalimati , Kathmandu.
06/05/2026
We are thrilled to announce that Jumbo Electronics has officially partnered with ONEBNPL!
Now, upgrading your lifestyle is easier than ever.
Why choose ONEBNPL at Jumbo Electronics?
✅ सहज प्रयोगकर्ता अनुभव
✅ सुरक्षित र डिजिटल प्लेटफर्म
✅ सजिलो EMI विकल्पहरू
✅ ०% डाउन पेमेन्ट
✅ ०% ब्याज
✅ कुनै कागजी झन्झट बिना तुरुन्त स्वीकृति
तपाईंको बजेटले तपाईंलाई नरोकोस्। आजै ठूला भुक्तानीहरूलाई साना किस्ताहरूमा बदल्नुहोस्! 💳✨
📞थप जानकारीका लागि हामीलाई ०१ ५३१२७४२ / ९८४१२००४५९ मा सम्पर्क गर्नुहोस् .
🙏वा कालिमाटी, जिम्बु थकालीको अपोजिट, काठमाडौं मा हामीलाई भेट्नुहोस्।
01/05/2026
बुद्ध पूर्णिमाको शुभकामना! ❤️🙏
तपाईंको विश्वास नै हाम्रो पहिचान हो 🙏
जम्बो इलेक्ट्रोनिक्स सँगै, हरेक अनुभव विशेष 💫
आजै जम्बो इलेक्ट्रोनिक्समा आउनुहोस् 😊
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kalimati
Kathmandu
44600
Opening Hours
| Monday | 10:30 - 19:00 |
| Tuesday | 10:30 - 19:00 |
| Wednesday | 10:30 - 19:00 |
| Thursday | 10:30 - 19:00 |
| Friday | 10:30 - 19:00 |
| Sunday | 10:30 - 19:00 |