Hello Digital

Hello Digital

Share

सम्पुर्ण नेपाली डिजिटल प्ल्याट्फर्म

04/07/2026

साइवर सम्बन्धि सम्पुर्ण कामहरु द्रुत गतिमा भैराछ है!
१)श्रम अनिवार्य गर्नुहोला,त्यो सुबिधा हामी कहाँ उपलब्ध छ।
२)भिजिट, वोर्किङ, बिजनेस भिषा मा दुबई (UAE) जानलाइ अनिवार्य रुपमा पुलिस रिपोर्ट मा UAE embassy को Stamp लगाउन पर्छ।त्यो सुबिधा पनि उपलब्ध छ।
३) बिदेशबाट Esim लाग्ने मोबाइल लेराउनुभाछ तर नयाँ E-Sim या पुरानो नम्बरलाई E-Sim बनाउने ठाँउ कहाँ पाउछ भनेर दोमनमा हुनुहुन्छ भने त्यो सुबिधा नि उपलब्ध छ।
४)एम्बेस्सीहरुको VFS DATE, VISIT DATE जस्तै कोरिया,जापान लगायतको appointment date कस्ले लिग्देला भनेर सोचिरहनुभा छ भने त्यो सुबिधा पनि उपलब्ध छ।
५)पासपोर्ट, राष्ट्रिय परिचयपत्र, पुलिस रिपोर्ट, प्यान कार्ड,, राष्ट्रिय/अन्तर्राष्ट्रिय हवाइ टिकट देखि कन्सुलर, लोक सेवा आयोग देखि सम्पुर्ण किसिममा अन्लाईन फर्म,परामर्श लिनको पनि सुबिधा उपलब्ध छ।
---
[email protected]
काठमाडौं-१६, काठमाडौं।

04/07/2026

राहादानी बिभाग को सुचना ! Department of Passports, Nepal

07/05/2026

06/05/2026

निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन-२०८२ को आज अन्तिम दिन हो, डबल दस्तुर सुरु हुनु अगाडि नै भरिहाल्नु होला II

06/05/2026

🇪🇸 Spain Police Report Legalization Service अब झन् सजिलो!

Hello Digital Cyber ले तपाईंका कागजातहरू छिटो, सुरक्षित र भरपर्दो रूपमा legalization गरिदिन्छ।

📍 Spain Embassy, New Delhi बाट प्रक्रिया
⚡ Fast Processing – समय बचत
🔒 Secure Handling – तपाईंका documents सुरक्षित
✅ Trusted & Reliable Service
👨‍💼 Expert Guidance – हरेक step मा सहयोग

अब Spain Police Report legalization को लागि ढिला नगर्नुहोस् — hassle-free service पाउनुहोस्।

📞 आजै सम्पर्क गर्नुहोस्
📩 DM गर्नुहोस् अहिले नै

👉 तपाईंको विश्वसनीय साथी – Visa & Documentation Services

31/03/2026

Press Release-2082-12-17 B.S.

30/03/2026

Good News : सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा लाग्दै आएको टोकन प्रणाली खारेज गरेको छ।अब वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले आवेदन दिएकै दिन श्रम स्वीकृति पाउने व्यवस्था लागू भएको छ।

18/03/2026

✈️ वैदेशिक रोजगारमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि महत्वपूर्ण सूचना!
विदेशबाट छुट्टीमा नेपाल फर्किनुभएका र पुनः काममा जान चाहनुहुन्छ भने अब श्रम स्वीकृति खुलिसकेको छ।
इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान बाहेक अन्य सबै देशका लागि श्रम स्वीकृति धमाधम भइरहेको छ। ✅
यदि तपाईं छुट्टीमा आएर अझै फर्किन सक्नुभएको छैन भने, आजै आफ्नो श्रम स्वीकृति लिई प्रक्रिया अगाडि बढाउनुहोस्।
🔹 ढिलो नगर्नुहोस् ।
🔹 आफ्नो भविष्य सुरक्षित बनाउनुहोस् ।

24/02/2026

"अब Spain मा बसोबास गरिरहेका नेपालीहरुको लागि नेपालबाट कन्सुलर सहितको पुलिस रिपोर्ट र स्पेन कन्सुलर को भेरिफाइ सहितको पुलिस रिपोर्ट तयार गरिन्छ I"
थप जानकारीको लागि तल को WhatsApp मा सम्पर्क गर्नुहोला II

07/02/2026

🇪🇸 Spain मा रहेका नेपाली नागरिकहरूका लागि
पासपोर्ट Appointment Date धमाधम बुक भइरहेको छ।
⏰ ढिला नगर्नुहोस्,
आफ्नो Appointment समयमै सुरक्षित गर्नुहोस्।
📲 सहायता / बुकिङका लागि
WhatsApp: 985-1057017

Telephone

Address


Kathmandu
44600