The Rim Online

The Rim Online

Share

The Rim Online is Online news Portal from Nepal.

25/09/2026

बिपी राजमार्गमा अहिले सवारी साधन रोकिएका छन्। राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

25/09/2026

सोलुखुम्बुको लबूचेमा भारी हिमपात, घर नै पुरिने गरी जम्यो हिउँ

25/09/2026

दक्षिणकाली–५ डोल्लुमा पहिरो गएको छ। निरन्तर वर्षाले थप पहिरोको जोखिम बढाएको भन्दै यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ। सुरक्षित यात्राका लागि सावधानी अपनाउनुहोस्।

25/09/2026

लगातारको वर्षाले च्यासल नजिकको एमाले पार्टी कार्यालय नजिकको पुलको अवस्था नाजुक बनेको छ। यो पुलको मर्मत सम्भार नहुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ।

25/09/2026

कृष्णभिरमा पहिरो पछि पृथ्वी राजमार्गको अवस्था हेर्नुहोस्।

25/09/2026

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढेपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना नआएसम्म सडक खुलाउने अवस्था नरहेको जनाएको छ।

25/09/2026

बिपि राजमार्गको रोशी खण्डमा पहिरो, सडक पूर्ण रूपमा अवरुद्ध । रोशी खोलाको बहाव खतरा बढाउँदै ।

25/09/2026

रौतहट र सर्लाही जोड्ने बागमती नदीमा आएको तीव्र बाढीले पुलको सतहसम्म पानी पुगेको छ। स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

25/09/2026

पशुपतिनाथले विश्वको रक्षा गरून् भन्दै प्रधानमन्त्री बालेन शाहले गरे महासभामा सम्बोधन। उनले विश्व शान्ति र समृद्धिको कामना गरे।

25/09/2026

न्यूयोर्कमा प्रधानमन्त्री बलेन शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। उनीहरूले नेपालको विकास र शान्ति प्रक्रियाबारे छलफल गरेका छन्। 🇳🇵🤝🇺🇳

Address


Chabahil
Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Rim Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.