Nepal Rastriya SS
School & Higher Education
12/07/2026
Notice
09/07/2026
तारकेश्वर न. पा. ,स्वास्थ्य शाखाबाट पोषण केन्द्र र स्तनपान कक्षको अनुगमन कार्यक्रम ।
09/07/2026
तारकेश्वर न. पा. ,स्वास्थ्य शाखाको तर्फबाट पोषण प्रशिक्षण
पश्चात् सामग्री वितरण कार्यक्रम ।
07/07/2026
गत हप्ता सम्पन्न निर्वाचनबाट निर्वाचित विद्यार्थी नेता र उपनेता तथा सदन नेता र उपनेताहरूलाई ब्याच वितरण कार्यक्रम
01/07/2026
आज मिति २०८३/०३/१७ गते ने.रा.मा.वि मा अतिरिक्त क्रियाकलाप संयोजक श्री नारायण गिरीको संयोजकत्वमा विद्यालयको विद्यार्थी नेता र उपनेता तथा सदन नेता र उपनेताको निर्वाचन कार्यक्रम २०८३ सुसम्पन्न भयो।निर्वाचन कार्यक्रमको विभिन्न भूमिकामा रहेर सहयोग पुर्याउनु हने सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई साधुवाद ।
28/06/2026
तारकेश्वर नगरपालिकाको मेयर श्री कृष्णहरि महर्जनज्यूको गरिमामय उपस्थितिमा नेपाल राष्ट्रिय मा वि मा भएको विद्यार्थी डायरी तथा शिक्षक डायरी वितरण कार्यक्रम ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को वार्षिक परीक्षा २०८२ मा यस विद्यालयका ८० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएकोमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
प्रधानाध्यापक तथा विद्यालय परिवार
17/06/2026
मिति २०८३।०२।२४ गते देखि सञ्चालन गरेको कक्षा ११ को ग्रेडवृद्धि परीक्षामा सम्मिलित भई उत्तीर्ण भएका सिम्बोल नम्वरहरु निम्नानुसार रहेको छ । उत्तीर्ण भएका विद्यार्थीहरुको कक्षा १२ को कक्षाहरु मिति २०८३ अषाढ १० गते देखि सञ्चालन हुने व्यहोरा सूचित गरीन्छ ।
14/06/2026
कक्षा ११ भर्ना अभियान २०८३
11/06/2026
Admission Open !!!
Contact the school
Website
Address
Tarakeshwor Municipality Ward No./11, Nepaltar
Kathmandu
977
Opening Hours
| Monday | 06:00 - 04:15 |
| Tuesday | 06:00 - 16:15 |
| Wednesday | 06:00 - 16:15 |
| Thursday | 06:00 - 16:15 |
| Friday | 06:00 - 16:15 |
| Saturday | 06:00 - 16:15 |
| Sunday | 06:00 - 16:15 |