Deepak Kumar

Deepak Kumar

Share

जीवन कसरी सुखी र समृद्धि जीवन बनाउने त्यसैले बिन्ती छ अलिकति टाइम निकालेर पनि पढौं धर्मिक पुस्तज।,??

27/02/2026
11/01/2026

पूर्ण ब्रह्म कबीर उपासक समाज नेपाल बाट प्रेस विज्ञप्ति कानुनी राज्यमा हरेक नागरिकले निर्धक्क भएर आफ्नो धर्म मान्न र शान्तिपूर्ण रूपमा बाँच्न पाउने संवैधानिक अधिकार राख्छन्। जब उग्रवादी सोच भएका व्यक्तिहरूले कानुनलाई हातमा लिएर आश्रम जस्तो संवेदनशील क्षेत्रमा आक्रमण गर्छन्, तब राज्यको उपस्थितिमाथि प्रश्न उठ्छ।
आश्रममा भएका भक्तजनहरूमाथिको यो प्रहारले मानवीय संवेदना र कानुनी मर्यादा दुवैको उल्लंघन गरेको छ। सरकार र प्रशासनले यस्ता उग्रवादी गतिविधिहरूलाई तुरुन्त कारबाहि गर्नुपर्छ। घाइतेहरूको उचित उपचार र पीडितलाई न्यायको सुनिश्चितता नै अहिलेको प्रमुख आवश्यकता हो। कानुनी राज्यको प्रत्याभूति शब्दमा मात्र होइन, व्यवहारमा देखिनु पर्छ ताकि भोलि कुनै पनि नागरिकले आफ्नो आस्थाकै कारण असुरक्षित महसुस गर्नु नपरोस्।
#समाजसुधारक
#कानून

Telephone

Website

Address


Kathmandu

Opening Hours

Monday 09:00 - 17:00