Engineering Minds
It is about various Category of information You can learn any types of technical issues related with Information technology.
16/08/2026
ह्याकरलाई ओपन च्यालेन्ज ! समाचार लिङ्क कमेन्ट बक्समा 👇
10/04/2026
इरानले अमेरिका र इजरायलसँग जारी द्वन्द्वका बीच प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकाले अघि सारेको युद्ध अन्त्यसम्बन्धी प्रस्तावलाई तेहरानले स्वीकार नगर्ने निर्णय लिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘हर्मुज घाँटी’ स्वतन्त्र आवागमनका लागि खुला नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। उनले समयसीमा तोक्दै इरानमाथि थप आक्रमणको संकेतसमेत गरेका छन्।
यसैबीच, समाचार एजेन्सी आइआरएनएका अनुसार इरानले आफ्नो आधिकारिक प्रतिक्रिया पाकिस्तानमार्फत अमेरिकासम्म पुर्याएको छ। उक्त प्रतिक्रियामा युद्धविराम प्रस्ताव अस्वीकार गर्दै द्वन्द्वको दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गरिएको छ।
इरानले यसअघि पनि युद्ध अन्त्यका लागि केही सर्तहरू अघि सारेको थियो। ती सर्तमा आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा भविष्यमा आक्रमण नहुने सुनिश्चितता समावेश छन्। यी माग पूरा नभएसम्म युद्ध नरोकिने इरानको स्पष्ट अडान रहेको छ।
यस निर्णयसँगै मध्यपूर्व क्षेत्रमा तनाव अझ बढ्ने संकेत देखिएको छ।
23/03/2026
समुद्रको रहस्यमय संसार देखाउन चीनले १ किलोमिटर मुनिसम्म पुग्ने विलासी पनडुब्बी तयार गर्ने भएको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇
16/03/2026
अब म्यापमा भवनहरू, ओभरपास र भू-बनोटको जीवन्त 3D दृश्य देखिनेछन् । यसले चालकहरूलाई अपरिचित सडकमा आफू कहाँ छु भन्ने ठम्याउन सजिलो हुनेछ भने अप्ठ्यारो मोड वा लेन परिवर्तन गर्नुअघि म्यापले स्वतः जुम गर्नेछ र अगाडिको बाटो स्पष्ट देख्नका लागि भवनहरूलाई पारदर्शी बनाइदिनेछ ।
समाचार कमेन्टमा
13/03/2026
इरान, संयुक्त अरब इमिरेट्स (यूएई) र कतार वरपरको समुद्रमा व्यावसायिक जहाजहरूको नेभिगेसन प्रणालीमा गम्भीर गडबडी देखिएको छ । जसले गर्दा नक्सामा जहाजहरू पानीको सट्टा जमिन, विमानस्थल वा न्युक्लियर पावर प्लान्टमा देखिएका छन् ।
समाचारः techpana.com/2026/155662
12/03/2026
फ्याक्टचेक: techpana.com/2026/155673
गत पुसमा रवि लामिछाने र बालेनको वार्ता भइरहेको समयमा लिइएको अन्तर्वार्तालाई हाल निर्वाचित सरकार गठनको तयारी भइरहेको समयमा भ्रमपूर्ण तरिकाले प्रस्तुत गरिएको पुष्टि भएको छ ।
07/03/2026
Congratulations 🎉💐 B***n winning with highest votes count and making history.
Website
Address
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Engineering Minds posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.