Insight Plus
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Insight Plus, Digital creator, Kathmandu.
Insight Plus | इन्साइट प्लस
•राजनीति •समाज •कला साहित्य •अर्थ •खेलकुद
फोटो | स्ट्याटस | भिडियो | भ्लग
✦सूचना र खबरसँगै समाजका सबै आयाम तथ्यमा आधारित विश्लेषण र जिम्मेवार दृष्टिकोण भेटिने एउटा माध्यम
गगनले आफ्ना नेता-कार्यकर्ता र सरकारलाई के भने ?
ओलीले विपत्तिको समयमा कसैले पनि राजनीति नगरौं भने, तर आफैँ बालेन सरकारमाथि खनिए
रवीन्द्र ढाँट रोड टू यूएफसी फाइनलमा, करिअरकै ठूलो खेल जितेर रचे इतिहास
सेनाले यसरी गरेको थियो हाइड्रोपावरको सुरुङबाट उद्धार
रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ।
जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म टनेलबाट दुई जनाको सकुशल उद्धार गरिसकेको छ। सुरुङभित्र अझै कति मानिसहरू फसेका छन् भन्ने विषयमा खोजी जारी छ र उनीहरूको उद्धार कार्यको प्रयास पनि भइरहेको छ।
टनेलको अप्ठ्यारो स्थितिमा पनि सेनाले प्राविधिक उपकरण र विशेष तालिमप्राप्त टोली परिचालन गरी बाँकी रहेका मानिसहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
कुनै दलको होइन, नेपालको झन्डा बोकेर उद्धारमा जुटौँ : रवि लामिछाने
रसुवा बाढीबारे संसदमा कांग्रेसले भन्यो- हामी साथमा छौँ, सरकार पनि चनाखो बनोस्
हेर्दाहेर्दै सखाप भयो रसुवाको कयौं बजार
रसुवामा डरलाग्दो भीषण बाढी, प्रधानमन्त्रीले बोलाए बैठक
बालेनलाई संसदमा ११ सांसदले प्रश्न सोध्ने, प्रश्न कडा आउला कि जवाफ ?
सरकारको कामबारे के भन्छन् बैतडीका बाघ ?
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44600