Handwriting Learning Class
Handwriting Improvement Programe For All Age , Home Tution School Daily Classes ,short Term classes,Long Term Program Personal Tution for any Age !!!
30/07/2026
अक्षर राम्रो बनाउन चाहनुहुन्छ? ✍️
हाम्रो विशेष ह्यान्डराइटिङ इम्प्रुभमेन्ट कक्षामा सहभागी हुनुहोस् र आफ्नो लेखनलाई आकर्षक र सफा बनाउनुहोस्! ✨
१० दिने कक्षाको शुल्क: रु. १०००/- 💰
१ महिने कक्षाको शुल्क: रु. २५००/- 💵
कक्षा २ देखि १२ सम्मका विद्यार्थीहरूका लागि विशेष कोचिङ कक्षा! 📚✨
माया र रेखचाहका साथ अनुभवी शिक्षकहरूद्वारा पठनपाठन गराइन्छ। 💖 कमजोर विद्यार्थीहरूका लागि विशेष ध्यान दिइन्छ।
आजै भर्ना गर्नुहोस् 🎯
📞 थप जानकारीको ,
🎯 पूर्ण सिकाइ र शुद्धताका साथ अभ्यास
🧠 सजिलो र सरल तरिकाहरू
📝 जो कोहीले पनि लिन मिल्ने (सबै उमेर समूहका लागि)
🏫 भौतिक (Physical) कक्षाहरू पनि उपलब्ध
आजै आफ्नो अक्षर सुधार्नुहोस्!
📞 सम्पर्क गर्नुहोस्: ९८६१५४३०१३
14/07/2026
✍️ सुन्दर अक्षर, उत्कृष्ट पहिचान! ✍️
के तपाईँ आफ्नो वा आफ्नो बच्चाको हस्तलेखन (Handwriting) लाई सफा, स्पष्ट र आकर्षक बनाउन चाहनुहुन्छ? राम्रो अक्षरले आत्मविश्वास बढाउनुका साथै परीक्षा र दैनिक कार्यमा उत्कृष्ट प्रभाव पार्छ।
हाम्रो Handwriting Improvement Class मा यहाँहरूलाई अत्यन्तै सरल र व्यावहारिक तरिकाले अक्षर सुधार्ने विशेष टेक्निकहरू सिकाइनेछ। यो कक्षा सबै उमेर समूहका लागि उपयुक्त छ।
हाम्रा विशेषताहरू:
सजिलो र छिटो बुझिने शिक्षण विधि
अक्षरको आकार, बनावट र गतिमा क्रमिक सुधार
विद्यार्थी, शिक्षक र पेशाकर्मी सबैका लागि उपयोगी
आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस् र आफ्नो लेखन शैलीलाई नयाँ र सुन्दर रूप दिनुहोस्!
📞 थप जानकारीका लागि सम्पर्क: 9861543013
📍 स्थान: नरदेबी काठमाडौ
25/06/2026
✍️📚 Handwriting Improvement Training का केही खुसीका पल 😊🌟
नानीबाबुहरूको हस्तलेखनमा आएको सकारात्मक परिवर्तन देख्दा हामी अत्यन्त हर्षित छौं। 🎉🖊️ निरन्तर अभ्यास, लगनशीलता र उत्साहका साथ उनीहरूले सुन्दर लेखाइतर्फ उल्लेखनीय प्रगति गरेका छन्। 👏😊 यी उपलब्धिले शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई खुसी बनाएको छ। 🌸📖💖
25/06/2026
✍️🌟 Sunrise Boarding School- नगरकोटमा कक्षा १-५ सम्मका बिध्यार्थीहरुको निम्ति सञ्चालन गरिएको Handwriting Improvement कक्षाबाट नानीबाबुहरूले सुन्दर र स्पष्ट हस्तलेखन सिक्न सफल भएका छन्। उनीहरूको लेखाइमा आएको उल्लेखनीय सुधारले शिक्षक तथा अभिभावकहरूलाई अत्यन्त खुसी र गर्व महसुस गराएको छ। 📖😊 निरन्तर अभ्यास र मेहनतका साथ अझ उत्कृष्ट प्रगतिको शुभकामना! 🎉👏
07/06/2026
Sita Maa V School,५ धारा 🏢
कक्षा 4 - 9 का विद्यार्थीहरूको सुधारिएको हस्तलेखन प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ। उनीहरूको मेहनत, अभ्यास र अनुशासनले सुन्दर लेखनमा उल्लेखनीय सुधार आएको छ। हस्तलेखन कार्यक्रमले हामी निकै उत्साही भएका छौं। सबै विद्यार्थीहरूको भविष्य उज्ज्वल रहोस् भन्ने शुभकामना छ📚✨🙏🙏🙏
Category
Contact the establishment
Telephone
Website
Address
Zeem Gallee
Kathmandu