Geomatics Engineering
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Geomatics Engineering, Science, Technology & Engineering, Kathmandu.
Geomatics is an engineering discipline that deals mainly with study of shape and size of earth (Geodesy), acquisition, processing and analysis of geospatial data and dissemination and distribution of geo-spatial information (SIS). Geomatics engineering is an emerging engineering discipline which mainly rely on geographic information aka geospatial information (that is defined by location in space
15/06/2026
जग्गा नाप जाँच तथा नक्सा स्रेस्ता अद्यावधिक सम्बन्धी निर्देशिका, २०८१ बमोजिम विशेष परिस्थितिबाहेक नापी कार्यालयहरुले असार १ देखी असोज मसान्तसम्म फिल्ड रेखाङ्कन गर्ने छैनन्। [परिच्छेेद १३ दफा ३७]
Breaking News: रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रीपरिषदको निर्णय
12/06/2026
मालपोत (नवौं संशोधन) नियमावली, २०८३-पुर्णपाठ
12/06/2026
जग्गा (नाप जाँच) (दोस्रो संशोधन) नियमावली, २०८३
11/06/2026
आकाश वा अन्तरिक्षमा स्थान कसरी निर्धारण गरिन्छ?
पृथ्वीबाट आकाशको कुनै पनि तारापुञ्ज, तारा वा ग्रह को वास्तविक स्थान थाहा पाउन वैज्ञानिकहरूले चारवटा विशेष निर्देशांक प्रणाली प्रयोग गर्छन्।
सीमा विवाद समाधान सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खनालको जवाफ:
आगामी अगष्टमा Joint Boundary Working Group (BWG) र Joint Survey Officials Committee (SOC) को बैठक बस्ने सहमति। Joint Field Survey Team (FST) मार्फत Cross Border Occupation र No Man's Land को Inventory तयार गर्ने काम हुँदै।
10/06/2026
ड्रोनबाट फोटो खिचि नक्सा जस्तै फोटो (Orthophoto) र डिजिटल उचाई मोडल (DTM) तयार गर्ने वृस्तृत विधि (Working Procedure for Drone Photogrammetry)
09/06/2026
भूमि समस्या समाधान समितिको यो निर्णयपश्चात एक हजार जना सर्भेक्षक र अमिनको जागिर जोगिएको छ। पहिलेको आयोगले नापी विभागमार्फत करार सेवामा कर्मचारीहरुको छनौट गराएको थियो।
08/06/2026
जिल्ला स्तरीय भूमि समस्या समाधान समितिमा राजनीतिक पदाधिकारी शुन्य पारिएको छ। यसअघि जिल्लास्तरमै दुई सय भन्दा बढी राजनीतिक नियुक्ति गरिएको थियो। अब बन्ने जिल्ला समितिका सबै सदस्य जिल्लास्थित कार्यालयका प्रमूखहरु र पालिकाका प्रमुख प्रशासकीय अधिकृत मात्र रहनेछन्।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu