Navanari
Navanari magazine is best of women magazine. most of the women like navanari.
Navanari is a popular Women Magazine of Nepal
Daily Page Views: 1,00,000 Daily Visitors: 80,000 Web Portal: www.enavanari.com
29/07/2026
तयारी पाेशाक उद्योगका समस्या समाधान हुने, समाचार कमेन्टमा
सरकारले समता शुल्क हटायाे समाचार कमेन्टमा हेर्नुहाेस्
दुई जना पक्राउ समाचार कमेन्टमा
गीत–संगीतमा समाजको सोच र चेतनामा सकारात्मक परिवर्तन ल्याउने ठूलो शक्ति हुन्छ। त्यसैले प्रत्येक सर्जक र कलाकारले आफ्नो सिर्जना र प्रस्तुतिमा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सम्मानजनक, मर्यादित र सकारात्मक सन्देश प्रवाह गर्न विशेष ध्यान दिन आवश्यक छ। अझ राष्ट्रिय कलाकारले त झन धेरै सचेत हुनुपर्छ ।
आज अर्थात, २०८३ श्रावण १ देखि लागू हुने करका दरहरु !!!
(१) शैक्षिक कर: निजी शैक्षिक संस्थाहरूले लिने शुल्कमा ३% शिक्षा समता शुल्क थप हुनेछ।
(२) बिरामी उपचार कर: निजी स्वास्थ्य संस्थाहरूको उपचार सेवा शुल्कमा ३% स्वास्थ्य समता शुल्क थप हुनेछ।
(३) गहना बिक्री कर: सुन, चाँदी तथा गहना बिक्री गर्दा उपभोक्ता मूल्यमा ०.५% सीप प्रवर्द्धन शुल्क थप हुनेछ।
(४) विद्युत कर: घरायसी प्रयोजनमा ५० युनिटभन्दा माथि खपत गर्ने ग्राहकका लागि ५% मूल्य अभिवृद्धि कर (VAT) थप हुनेछ। विद्युत शुल्क पनि नयाँ निर्धारण भएको छ।
(५) राइड सेयरिङ सेवा: पठाओ, इनड्राइभर जस्ता राइड सेयरिङ सेवाको भाडामा ५% मूल्य अभिवृद्धि कर (VAT) थप हुनेछ।
(६) सेयर पुँजीगत लाभकर (१ वर्षभन्दा बढी): सेयर १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बिक्री गरेमा ७.५% लाग्नेछ।
(७) सेयर पुँजीगत लाभकर (१ वर्षभन्दा कम): सेयर १ वर्षभन्दा कम अवधिमा बिक्री गरेमा १०% लाग्नेछ।
(८) घरजग्गाको पुँजीगत लाभकर:
स्वामित्व ५ वर्ष वा सोभन्दा बढी भएमा: ७.५%
स्वामित्व ५ वर्षभन्दा कम भएमा: १०%
(९) वार्षिक करयोग्य आय र आयकरको दर:
रु. १० लाखसम्म: १% (सामाजिक सुरक्षा कोष - SSF मा आबद्ध कर्मचारीलाई यो १% कर पूर्ण छुट हुनेछ)
रु. १० लाख १ देखि १५ लाखसम्म: १०%
रु. १५ लाख १ देखि २५ लाखसम्म: २०%
रु. २५ लाख १ देखि ४० लाखसम्म: २७%
रु. ४० लाखभन्दा माथि: २९%
#उदाहरण: यदि तपाईंको वार्षिक करयोग्य आय रु. १२ लाख हुन्छ भने:
क) सामाजिक सुरक्षा कोष (SSF) मा आबद्ध नभएकाको हकमा:
पहिलो १० लाखमा १% = रु. १० हजार
बाँकी २ लाखमा १०% = रु. २० हजार
जम्मा बुझाउनुपर्ने आयकर = रु. ३० हजार
ख) सामाजिक सुरक्षा कोष (SSF) मा आबद्ध कर्मचारीको हकमा:
पहिलो १० लाखमा १% = रु. ० (छुट)
बाँकी २ लाखमा १०% = रु. २० हजार
जम्मा बुझाउनुपर्ने आयकर = रु. २० हजार !
16/07/2026
नेकपा एमाले की वरिष्ठ नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि पाटन अस्पतालमा भर्ना गरिएको हाे।
बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल पाटन अस्पताल लगिएको परिवार स्राेतले जानकारी दिएको हो। उपचारपछि उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाइएको छ।
अस्पतालमन परीक्षणबाट हार्ट अट्याक (एक्युट मायोकोर्डियल इन्फरक्सर्न) देखिएकाले एन्जियोप्लास्टी गरिएको हो ।
स्वास्थ्यमा थप सुधार भएमा उनलाई पर्सिसम्म अस्पतालबाट डिस्चार्ज गरेर घर फर्काउने सम्भावना रहेको परिवारले जनाएको छ।
आलाेचककाे मुख बन्द गर्ने कार्य लाेकतन्त्रमा सुहाउँदैन , सरकारले प्रशंसा र आलाेचना दुबै स्वीकार्न सक्नुपर्छ ।
16/07/2026
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
पुरा समाचार कमेन्टमा
Category
Contact the business
Telephone
Website
Address
Bijulibazar
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Navanari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.