Kamal Bahadur Pandey
Insurance, Marketing and Motivatinal Training
17/07/2026
तपाईले चिनेको मान्छे पनि परेको छ कि..? बीमा कम्पनीहरुको पैसा कता जादो रहेछ हेर्नुहोस।कस्को भागमा कति पर्यो चिट्ठा सहितको विवरण हेर्नुहोस।जन चेतनाको लागि मात्र हो।मन परे लाईक कमेन्ट शेयर गर्दिनुहोला धन्यवाद छ।मैले त गन्न पनि सकिन।अनि कम्पनीहरु कसरी चल्छ..?
05/07/2026
सुवर्ण अवसर:-
साप्टी लानु भएकोले असार महिना भित्र चुक्ता गर्दा सम्पुर्ण ब्याज छुट।
कमल पाण्डे
9851166465
21/06/2026
शुभ बिहानी।नमस्कार।
सकारात्मक सन्देश दिने तस्वीरहरु।
म केही गर्छु भनेर अठोट लिई काम गर्नेलाई केहिले छेक्दैन।सफलताले एक दिन घुडाटेकछ।
20/06/2026
पैसा साप्टी सम्बन्धि:-
पैसा साप्टी दिउ भने पैसा फिर्ता नआउने डर नदिउ भने साथीभाई र आफन्तको नाता सम्बन्ध नै कायम नरहने डर कस्तो अचम्मको चिज रहेच पैसा। कमल पाण्डे
20/06/2026
https://www.facebook.com/share/1DEKkxzT5f/
Kamal Bahadur Pandey Insurance, Marketing and Motivatinal Training
20/06/2026
शुभ बिहानी।नमस्कार।।
कलियुगको छोटो मिठो कथा:-
जागीर पाएपछि गुण बिर्सिने।
हिरा पाएपछि सुन बिर्सिने।
पैसा कमाएपछी मान्छे बिर्सिने।
उज्यालो पाएपछि जुन बिर्सिने।
तर याद राख दिशा पुछेको टालो पनि एक दिन अवश्य काम लाग्छ। #बिक्रीकला
19/06/2026
सरकारी स्कुल,कलेज नपढने। सरकारी अस्पतालमा नजचाउने। सरकारी यातायात नचढने तर "सरकारी जागिर नै चाहिने" अनि देश बिकास कसरी हुन्छ।
Category
Contact the business
Telephone
Website
Address
TOKHA-8, BANIYATAR
Kathmandu