OneSolution
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from OneSolution, Business consultant, Kuleshwar Kathmandu, Kathmandu.
☀️हाम्रो सेवाहरु:- 9800810101
✅ व्यवसाय, कम्पनी ( प्रा .लि./पब्लिक ), उद्योग, संस्था, NGO / INGO, Joint Venture, फर्म, साझेदारी , बिदेशी लगानी , स्टार्ट अप Business
दर्ता
✅ Business Proposal /Feasibility /Projections Report
✅Trademark
✅EXIM CODE
02/09/2026
सुन, चाँदी तथा तिनका गरगहना र वस्तुहरुको बिक्री गर्ने व्यक्तिले दाखिला गर्नुपर्ने सिप प्रवर्द्धन शुल्कको विवरण दाखिला तथा संकलन प्रक्रियालाई व्यवस्थित र एकरुपता कायम गर्न सिप प्रवर्द्धन शुल्क असुल गर्ने व्यक्तिले बुझाउनु पर्ने विवरणको ढाँचा तोकिएको सम्बन्धी सूचना।
29/08/2026
काठमाडौंमा हुनुहुन्छ? रसुवाको भोटेकोशी बाढी पीडितहरुलाई राहत सहयोग गर्न चाहनुहुन्छ? सामग्री संकलनमा सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना तपाईंलाई उपयोगी हुनसक्छ।
OneSolution
Ram Public Technical Institute Pvt Ltd
Home Tuition
KTM HOME Tuition
29/08/2026
📍 *दुई ठाउँमा नाम छ? एक स्थानमा मात्र कायम गरौँ*
मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार एकभन्दा बढी स्थानमा नाम रहेको अवस्थामा एक स्थानमा मात्र कायम गर्न असोज २–१२ गतेभित्र निवेदन दिन सकिन्छ।
पहिले आधिकारिक नामावलीमा आफ्नो विवरण जाँच्नुहोस्। दोहोरो प्रविष्टि देखिएमा सही स्थान कायम गर्न ApplyVR वा निर्वाचन कार्यालयमार्फत निवेदन दिनुहोस्।
🔍 नामावली जाँच: https://election.gov.np/np/page/voter-list-db
💻 आधिकारिक सेवा: https://applyvr.election.gov.np
🎬 दोहोरो नाम हटाउने भिडियो: https://youtu.be/dVyn4B5ownM
सम्पर्क:
जिल्ला निर्वाचन कार्यालय, सप्तरी
राजविराज–९, रुपनी रोड
फोन: 031-531453, 9852821453
सूचना अधिकारी: 9826779148
इमेल: [email protected]
वेबसाइट: https://election.gov.np/np/district/saptari
हामीसँग जोडिनुहोस्:
page: https://www.facebook.com/districtelectionsaptari
WhatsApp Channel: https://whatsapp.com/channel/0029VaFlJZ5Fsn0Y0GBNfG0f
ाता_एक_स्थान #दोहोरो_नाम #मतदाता_नामावली
29/08/2026
Category
Contact the school
Website
Address
Kuleshwar Kathmandu
Kathmandu
0977