Hello eps
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hello eps, College & University, Kathmandu.
26/09/2020
Contestent No: 27
नाम: Jiban Adhikari
ठेगाना: Biratchowk
प्रतियोगिताका नियमहरु:-
• सहभागि हुनको लागी न्यू दाजुभाइ जुत्ता चप्पल पेज लाइक अनिवार्य गर्नुपर्नेछ ।
• फोटो सफा र एकल (सिंगल) हुनुपर्नेछ ।
• सेल्फी फोटो लाई मान्यता दिईने छैन । फोटो एकदम स्पष्ट हुनुपर्ने छ ।
पेजको म्यासेस बक्समा नाम, थर र
ठेगाना सहित फोटो पठाउनु पर्नेछ ।
• धेरै भोटिंग गराउनको लागि फोटोमा Mention, Share र Comment
गर्न सक्नु हुनेछ , साथै पेज लाइक अनिबार्य गर्नुपर्ने छ।
• अटोलाइक लाई मान्यता दिइने छैन ।
• विजेताको नतिजा २०७७ कार्तिक ६ गते साँझ ७ बजे प्रकाशित हुनेछ ।
• प्रति शेयर अंक ४ र प्रति लाइक र कमेन्टका लागि १/१ अंक प्रदान
गरिनेछ ।
• फोटो पठाइसक्नुपर्ने अन्तिम मितिः २०७७ असोज पन्ध्र गते साँझ ७ बजे सम्म।
सहभागी मद्दे उत्कृष्ट दुई(एक लेडिज/एक जेन्स)लाइ एक एक जोर जुत्ता प्रदान गरिने छ।टाढा हुनु भएको सन्दर्भमा उक्त पुरस्कार बराबरको रकम इसेवा मार्फत प्रदान गरिने छ।
थप जानकारीको लागि हाम्रो फेसबुक पेजमा सम्पर्क गर्न सक्नुहुनेछ।
15/09/2019
20/06/2019
Category
Website
Address
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Hello eps posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.