Nepal Photo Library-NPL

Nepal Photo Library-NPL

Share

Nepal’s first Photo News Agency by award winning photojournalists based in Nepal. Stay in touch with us for monthly or yearly subscription.

14/08/2026

‘गरिबको चमेली सुनेन बालेनले’ : पीडितको धर्नामा गुञ्जियो नाराबाजी

Photos from Nepal Photo Library-NPL's post 14/08/2026

लघुवित्त तथा सहकारी पीडितहरू राष्ट्रिय मानवअधिकार आयोग अगाडि रात भरी सडकमा सुतेर धर्ना । तस्बिरहरू : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

14/08/2026

भरतपुरमा ग्यासको चरम अभाव : कोही तीन दिनदेखि भौतारिँदै, कोही सात दिनदेखि लाइनमा

Photos from Nepal Photo Library-NPL's post 14/08/2026

‘गरिबको चमेली बालेनले सुनेन’ भन्दै लघुवित्त पीडितहरूको राष्ट्रिय मानवअधिकार आयोगमा धर्ना ।
तस्बिरहरू : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

Photos from Nepal Photo Library-NPL's post 14/08/2026

ग्यासको हाहाकार भएपछि चितवनमा एकद्वार प्रणालीबाट आज दिउँसोदेखि नै पारस बसपार्कमा ३ हजार ग्यास वितरण भइरहेको छ । तस्बिरहरू : निशा श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

Photos from Nepal Photo Library-NPL's post 14/08/2026

५ करोड १२ लाख लगानीमा पृथ्वीचोकमा बन्यो ‘पोखरा घर’, मेयर धनराज आचार्यले गरे उद्घाटन । तस्बिरहरू : अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी

Photos from Nepal Photo Library-NPL's post 14/08/2026

ललितपुरस्थित मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका लघुवित्तपीडित ।
तस्बिरहरू : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

Photos from Nepal Photo Library-NPL's post 14/08/2026

मन्त्री स्टन्टमा व्यस्त, बजारबाट जनताको याचना – सरकार ! ग्यास देऊ
तस्बिरहरू : निशा श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

Photos from Nepal Photo Library-NPL's post 14/08/2026

एक सांसद, एक वृक्षरोपण कार्यक्रम सम्पन्न ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Photos from Nepal Photo Library-NPL's post 14/08/2026

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट शपथ
प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयतको शपथ लिँदै सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट । एमालेको समर्थनमा उनी शुक्रबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
तस्बिरहरू : लवदेव धामी/नेपाल फोटो लाइब्रेरी

Want your business to be the top-listed Photography Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu