Colors

Colors

Share

your imagination,... our creativity!

Photos from Colors's post 01/08/2026

आज अत्यन्त दुःखका साथ विश्वप्रसिद्ध नेपाली पर्वतारोही निम्सदाइ (निर्मल पुर्जा) Nimsdai Purja प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।

सन् २०२१ मा उहाँको प्रेरणादायी पुस्तक “Beyond Possible” को नेपाली संस्करण मुद्रण गर्ने अवसर Colors Print & Production Pvt. Ltd. लाई प्राप्त भएको थियो। यो हाम्रो लागि केवल एउटा पुस्तक होइन, असम्भवलाई सम्भव बनाउने साहस, दृढ संकल्प र आशाको कथा थियो।

“Your extremes are my normality.” — Nimsdai

तपाईंको प्रेरणा, साहस र विरासत सधैं जीवित रहनेछ।

भावपूर्ण श्रद्धाञ्जली।
ॐ शान्ति। 🕊️

10/01/2026

A moment of calm in a busy world. 🕊️
Elevate your aesthetic with our handcrafted Buddha Zen set. The perfect gift for a loved one (or yourself). 🎁
DM to order | Limited Stock Available 📦

Telephone

Website

Address


Bhotahity
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 19:00
Sunday 10:00 - 17:00