Returnee Voice
www.returneevoice.com is online news portal which is registered in Nepal government ! we covers all t Official page of -www.returneevoice.com
09/07/2026
नगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरिदिएपछि राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको अवस्था गम्भीर रहेको बताईएको छ । हाल वीर अस्पतालमा उपचार भइरहेका नेपालीको शरीरको धेरै भाग जलेका कारण उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी भइरहेको छ ।
09/07/2026
होसियार! तपाईं पनि यस्ता ठगहरूको निशानामा पर्न सक्नुहुन्छ २५ असार, उदयपुर | उदयपुरको उदयपुरगढी गाउँपालिकामा सुनका गहना सफा गरिदिने बहानामा ठगी तथा चोरीमा संलग्न रहेको आरो.....
09/07/2026
आजको सुनचाँदीको भाउ : प्रतितोला सुन २ लाख ८४ हजार ७ सय, चाँदी ४ हजार ३ सय ४० रुपैयाँ २५ असार, काठमाडौं | नेपाली बजारमा आज (२०८३ असार २५ गते) सुन तथा चाँदीको मूल्य सार्वजनिक भएको छ। आज छापावाल सुनको मूल.....
09/07/2026
फ्रान्सविरुद्ध मोरक्को : कतारको पीडाको बदला लिने अवसर कि फ्रान्सको अर्को कदम ? २५ असार, काठमाडौं | विश्वकप २०२६ अन्तर्गत आज हुने क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को आमनेसामने हुँदैछन्। सन् २०२२...
09/07/2026
यहॉंहरु सबैको दिन शुभ रहोस् 🙏🏻🙏🏻
08/07/2026
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्की नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त
मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक (सूचीसहित) काठमाडौं, २४ असार । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य...
08/07/2026
प्रधानमन्त्री शाहद्वारा निजी क्षेत्रका सुझावलाई सकारात्मक ढंगले कार्यान्वयन गर्ने विश्वास व्यक्त
व्यवसायीलाई अनावश्यक रूपमा पक्राउ गर्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री शाह काठमाडौं, २४ असार । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी तथा व्यवसायीलाई अनावश्यक रूपमा पक्राउ गर्ने सरकारको .....
08/07/2026
यदि स्थानीयको समस्या तत्काल सम्बोधन नभए हामी ड्याम नै बन्द गरेर पानी रोक्न बाध्य हुनेछौँ ।
मेलम्चीको पानी स्थानीयले नपाए काठमाडौंतर्फको आपूर्ति ठप्प पार्ने सांसद् पाण्डेको चेतावनी काठमाडौं, २४ असार । रास्वपा सांसद् राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा पानी नपाए काकाकुल...
08/07/2026
सुनको मूल्य हिजो तोलामा १ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८८ हजार रुपैयाँमा झरेको थियो।
आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ? काठमाडौं, २४ असार । मंगलबार तोलामा १ हजार चारसय रुपैयाँ घटेको सुनको मूल्य आज बुधबार पनि तोलामा ९ सय रुपैयाँ घटेर स.....
08/07/2026
सरकारले सिंहदरबारभित्रका सरकारी कार्यालयहरूमा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका सेवाग्राही तथा कर्मचारीका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरेको छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Anamnagar
Kathmandu