Guna Raj Shrestha Singer
singer in nepali music industry
06/07/2026
तपाईंको स्वर नै तपाईंको पहिचान बन्न सक्छ! ✨
OPPO Presents
SINGING STAR NEPAL – SEASON 2
🌟 DIGITAL AUDITION OPEN NOW!
देशभर रहेका प्रतिभाशाली गायक–गायिकाहरूका लागि सुनौलो अवसर! अब तपाईंको प्रतिभालाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने समय आएको छ।
🎶 यदि तपाईंमा आत्मविश्वास, मेहनत र गायनप्रतिको लगाव छ भने आजै डिजिटल अडिसनमा सहभागी बन्नुहोस्। भोलिको स्टार बन्ने यात्रा आजको एउटा निर्णयबाट सुरु हुन्छ।
📌 डिजिटल अडिसनका लागि: 🎥 कम्तीमा २ मिनेटको आफ्नो गायन प्रस्तुत गरेको भिडियो तयार गर्नुहोस्। 📲 उक्त भिडियो WhatsApp मार्फत पठाउनुहोस्। 📝 भिडियोसँगै आफ्नो: • पूरा नाम • ठेगाना • सम्पर्क नम्बर • आवश्यक व्यक्तिगत विवरण (Details)
समेत उल्लेख गरेर पठाउनुहोस्।
📞 WhatsApp / सम्पर्क: 9708553498
📧 Email: [email protected]
✨ Singing Star Nepal — जहाँ सङ्गीतले सपना बुन्छ। 🎵
13/04/2026
रामेछाप साँस्कृतिक कलाकार समाजको प्रस्तावना अनि समाजकै खाँडादेवी गाउँपालिका कार्यसमितिको आयोजनामा भएको "खाँडादेवी साँस्कृतिक महोत्सव २०८२"
05/01/2026
स्वार्थी मान्छेले पहिला चन्द्रमा देख्छ , जब स्वार्थ पुरा हुन्छ अनि दाग देख्न थाल्छ ।
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu