Nation First
we are working for nation
अब निर्णायक घडिमा छ हाम्रो देश नेपाल यदी देशलाइ बर्बाद बनाउने भए बारबरा को पैसा खाने, खिलाउने, American दलालहरु भ्रम छर्दै रास्वा हा को नाममा तपाइ हामी सामु आइरहेकै छ, चिनौ अनि अरुलाइ पनी भनौ भ्रममा नपरौ । यिनिहरुले हाम्रो देशलाइ Ukraine र Iran पथ मा लैजादै छन यदी यिनिहरुले कथन कदाचिता जिते भने देश खरानी बनाउने छन रणभुमी बनाउने छन देश सकाएरै छाड्ने निस्चित प्राय छ । सबैलाइ भगवानले सत्यलाइ चिनाउनु हुनेछ भनी प्राथना गरिरहेको छु,गरिरहने छुl
Copied
बारबराको पैसा लिएर र आफ्नो Popularity को प्रयोग गरेर देश जलाउनेहरुलाइ मध्य पुर्बमा भएको घटनाहरुको बारेमा बोल्ने नैतिकता गुमाइ सकेका छन । यिनिहरु पनि Nepal को Geo Politics को फाइदा लिएर देश Ukraine र Iran बनाउन उध्यत छन । यिनिहरुलाइ चिन्नु अवाश्यक छ, सबैले चिनौ सबैलाइ प्रणाम छ ।
अझै पनि भ्रममा नपरौ पुरानाले गरेन हामी नया हु भन्नेहरुलाइ चिनौ यिनिहरुले देश Ukraine र Iran बनाउदै छन, हजुरहरु सबैलाइ सिर निहुराएर अनुरोध गर्न गर्दछु ।हजुरहरुले पनी सबैलाइ सोही अनुसार चिन्नलाइ अनुरोध गरौ हजुर please 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Category
Contact the business
Telephone
Website
Address
Subidhanagar
Kathmandu