eCook Nepal
eCook Smart Stove makes cooking in Nepal faster, cleaner, and more affordable. Plus, earn rewards through our Cook to Earn program!
Save money, cook smoke-free, and track your electricity usage with our eCook app, first time ever in the country!
18/05/2026
नवलपरासी (पश्चिम) का हाम्रा प्रिय ग्राहकहरूका लागि विशेष सूचना! 🙌
ग्राहकहरूले अझै आफ्नो eCook विद्युतीय चुलो राम्रोसँग प्रयोग गर्न सकिरहनुभएको छैन । त्यसैले ग्राहकहरुलाई अझ सजिलो र रमाइलो रूपमा खाना पकाउन मद्दत गर्न, हामी स्टेनलेस स्टील भाँडा सेट उपहार स्वरूप प्रदान गर्दैछौं। 🎁
यो उपहार उत्कृस्ट १५ ग्राहकहरु जसले एक महिनाको अन्तरालमा दैनिक औसत १.५ देखि १.७५ युनिट (kWh) बिजुली प्रयोग गरी खाना पकाइराख्नु भएको छ । यी बिजेता उत्कृस्ट १५ जना ग्राहकहरुको गएको महिना दैनिक औसत करिब १.७५ युनिट (kWh) बिजुली प्रयोग गरी खाना पकाइराख्नु भएको थियो।
राम्रो तथा गुणस्तरीय भाँडासँग अब अझ धेरै स्वादिलो खाना पकाउनुहोस् र आफ्नो चुलोबाट पूरा फाइदा लिनुहोस्! 🔥
यदि तपाईंले यी भाँडा प्रयोग गरेर एक महिनासम्म दैनिक औसत २ युनिट (kWh) वा बढी प्रयोग गर्नुभयो भने, तपाईं अर्को प्रतियोगिताका लागि छनोट हुनुहुनेछ र आकर्षक पुरस्कारहरू जित्न सक्नुहुनेछ! 🏆
✅ धेरै पकाउनुहोस्
✅ धेरै बचत गर्नुहोस्
✅ धेरै जित्नुहोस्
नवलपरासी! 💪
22/04/2026
जति धेरै eCook प्रयोग गर्नुहुन्छ, उपहार जित्ने अवसर त्यति नै बढ्दै जान्छ।
डिसेम्बर, जनवरी, फेब्रुअरी र मार्च महिनामा Ecook चुलो प्रयोग गरी 2 kWh भन्दा बढी खपत गर्ने उत्कृष्ट eCook प्रयोगकर्ताहरूलाई धेरै–धेरै बधाई। साथै, eCook मा विश्वास गर्दै दाउरा चुलोको प्रयोग घटाई स्वस्थ कुकिङको यात्रामा साथ दिनु हुने सम्पूर्णप्रति हार्दिक धन्यवाद।
उपहारस्वरूप उहाँहरूले उत्कृष्ट गुणस्तरका स्टिलका कूकर र कडाही प्राप्त गर्नुभएको छ।
अन्य eCook प्रयोगकर्ताहरूले पनि यसैगरी दाउरा चुलोको सट्टा दैनिक खाना eCook मा पकाउनु भएमा, आगामी महिनाहरूमा उपहार जित्ने अवसर तपाईँहरूका लागि पनि खुला रहनेछ।
30/12/2025
हाम्रो eCook परिवार दिनप्रतिदिन बढ्दै गएको देखेर हामी अत्यन्तै कृतज्ञ महसुस गरिरहेका छौँ।
तल देखाइएका तस्बिरहरू eCook को उत्कृष्ट प्रयोग गरी मोबाइल फोन जित्न सफल भएका हाम्रा प्रयोगकर्ताहरूका हुन्। 📱
हाम्रा सम्पूर्ण eCook प्रयोगकर्ताहरूले दाउराको प्रयोग घटाई यो आधुनिक इलेक्ट्रिक चुलो अपनाएर वातावरणीय प्रदूषण कम गर्न महत्वपूर्ण योगदान दिनुभएको छ। 🌱
स्वच्छ वातावरण, सुरक्षित भोलि र स्मार्ट कुकिङतर्फको यस यात्रामा eCook लाई समर्थन गर्नु भएको र हामीमाथि विश्वास गर्नु भएकोमा सबैलाई हार्दिक धन्यवाद। 🙏
11/09/2025
❓ eCook Cashback कसरी पाउने?
👉 Cashback पाउन सकिन्छ?
हरेक हप्ता रु. ८५ – १२० सम्मको फोन रिचार्ज ब्यालेन्स पाउनुहुन्छ।
👉 कसरी पाउने?
दैनिक २–३ घण्टा खाना पकाउनुहोस् = रु. ८५ (हरेक हप्ता)
औसत ~ २ Unit बिजुली प्रयोग
दैनिक ३–४ घण्टा खाना पकाउनुहोस् = रु. १२० (हरेक हप्ता)
औसत ~ ३ Unit बिजुली प्रयोग
👉 बोनस पुरस्कार छ?
हरेक महिनामा शीर्ष १० प्रयोगकर्ताहरूलाई १० आकर्षक स्मार्टफोनहरू सुनिश्चित उपहार।
👉 मेरो प्रयोग कसरी ट्र्याक हुन्छ?
‘eCook’ मोबाइल एपमार्फत तपाईंले पकाएको घण्टा र बिजुली प्रयोग स्वतः ट्र्याक हुन्छ।
✨ जनकपुरकी आदरणीय ग्राहक सुजिता कुमारी महतो ज्यू ले eCook स्मार्ट इन्डक्सन चुल्हो प्रयोग गरेर आफ्नो अनमोल अनुभव हामीसँग बाँड्दै हुनुहुन्छ! 🔥🍲
चलिरहेको “eCook चुल्होमा खाना पकाउनुहोस् र आकर्षक उपहार जित्नुहोस्!” योजनाअन्तर्गत, उहाँले खाना पकाएर कसरी फाइदा उठाउनुभयो भन्ने अनुभव सिधै उहाँबाटै सुन्नुहोस्। 🎁💸
✳️ घरमै सहज तरिकाबाट स्वादिलो खाना पकाउनुहोस्
✳️ हरेक हप्ता क्यासब्याक जित्ने मौका पाउनुहोस्
✳️ स्वस्थ र हेल्दी तरिकाबाट खाना पकाउनुहोस् 🥗🍳
✳️ मेगा पुरस्कार स्वरूप स्मार्टफोन जित्ने अवसर प्राप्त गर्नुहोस्! 📱✨
Join Us for a Stakeholder Consultation on Clean Cooking in Nepal!
ATEC, in collaboration with MinErgy, is excited to invite stakeholders, partners, and community members to a Local Stakeholder Consultation Meeting for the “Electric Cooking Project in Nepal by ATEC”. This carbon financed project — developed by ATEC with support from MyClimate, and registered under Gold Standard — aims to promote the adoption of electric cookstoves to reduce reliance on non-renewable biomass in Nepali households. The project initially plans to deploy 10,000 ATEC’s eCook stoves altogether in province-2 and province-5 of Nepal.
Date: 26th September 2025
Time: 9:30 AM – 2:00 PM
Venue: Siddhartha Cottage, Butwal, Nepal
Join Zoom Meeting
During the consultation, we’ll discuss:
• Project goals & technology overview
• Climate contributions & sustainable development impacts
• The role of carbon finance & certification
• Community benefits & safeguarding principles
Can’t make it? Share your suggestions via:
+977 985-1066571 (Nepali/English)
[email protected]
Your voice matters in building a cleaner, healthier future for all.
जहाँ eCook चुल्हो, त्यहाँ सजिलो र सन्तुष्टि! 🔥😊
भान्सामा अब धुवाँ होइन, प्रविधिको साथ खाना पकाउनुहोस् 🍳
सुरक्षित, सहज र स्मार्ट खाना पकाउने नयाँ तरिका।✅🧑🍳
पर्सा जिल्लाबाट हाम्रा आदरणीय ग्राहकले eCook स्मार्ट इन्डक्सन चुल्हो प्रयोग गरेर आफ्नो अमूल्य अनुभव हामीसँग बाँड्नुभएको छ।
उहाँले "eCook चुल्होमा खाना पकाउनुहोस् र आकर्षक उपहार जित्नुहोस्!" अभियान अन्तर्गत आकर्षक नगद फिर्ता र मोबाइल फोन जित्नुभएको छ! 🎁💸
अब पालो तपाईंको हो! 🙌
✅ घरमै सहज, सुरक्षित र स्मार्ट तरिकाले खाना पकाउनुहोस्
✅ हरेक हप्ताको नगद फिर्ता अवसर नछुटाउनुहोस्
✅ स्मार्टफोन जित्ने सुनौलो अवसर पाउनुहोस्! 📱✨
हाम्रा आदरणीय ग्राहक श्री युवराज पहाडी ज्यूले eCook स्मार्ट इन्डक्सन चुल्हो प्रयोग गरेर आफ्नो अनमोल अनुभव हामीसँग बाँड्दै हुनुहुन्छ। 🔥🍲
eCook स्मार्ट इन्डक्सन चुल्हो प्रयोग गरेर चलिरहेको “eCook चुल्होमा खाना पकाउनुहोस् र आकर्षक उपहार जित्नुहोस्!” योजना अन्तर्गत खाना पकाएर उहाँले कसरी फाइदा उठाउनुभएको छ भन्ने बारेमा उहाँबाटै सिधै सुनौं। 🎁💸
अब पालो तपाईंको हो!
✳️ घरमै सहज तरिकाबाट खाना पकाउनुहोस्
✳️ हरेक हप्ता cashback जित्नुहोस्
✳️ र मेगा पुरस्कार स्वरूप स्मार्टफोन जित्ने अवसर पाउनुहोस्! 📱✨
07/07/2025
बिरेन्द्र बजार, धनुषा जिल्लाका हाम्रा आदरणीय ग्राहक, शङ्ग बहादुर तामाङ ज्यूले eCook चुल्हो प्रयोग गरेर आफ्नो अनुभव हामी समक्ष प्रस्तुत गर्नुभएको छ।
eCook स्मार्ट इन्डक्सन चुल्हो प्रयोग गरेर चलिरहेको “eCook चुल्होमा खाना पकाउनुहोस् र आकर्षक उपहार जित्नुहोस्!” योजना अन्तर्गत खाना पकाएर उहाँले कसरी फाइदा उठाउनुभएको छ भन्ने बारेमा उहाँबाटै सिधै सुनौं – अब खाना पकाउँदै, हरेक हप्ता पैसा कमाउँदै र मेगा पुरस्कारको रूपमा आकर्षक स्मार्टफोन जित्दै।
Category
Website
Address
Shivakumari Galli, Babarmahal-11, Bagmati Province
Kathmandu
44600
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
Alerts
Be the first to know and let us send you an email when eCook Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.