Midtown Language Center

Midtown Language Center

Share

मिडटाउन उत्कृषट भाषा सेन्टर हाे हामीले काेरीयन र जापनीज भाषाकाे तयारी गराइन्छ । Midtown Consultancy is a Real Educational Institution in Nepal.

We are Provide Our Student. like Aboard Study, Language, Computer, hotel training

26/12/2024

किताबमा भएको 63 तल्ले भवन #한국

14/02/2024

उत्पादनमुलक अर्थात मेनु छेत्र तर्फको कोरियन भाषा परीक्षाको केन्द्र परीक्षा मिति र समय तालिका प्रकाशित ‼️🙏🇰🇷

हामिले यहां केही सिमित नामावली मात्र राखिदिएका छौ। आफुले आफ्ने परीक्षा मिति हेर्नको लागि तल क्लिक गरि आफ्नो नामावलि हेर्नुहोला।

✅ पहिलो चरणमा नामावलि परेका साथिहरू Announcement Test Date ( Menufacturing 1st ) CLICK 👉https://epsnepal.gov.np/wp-content/uploads/2024/02/The-announcement-of-the-3-1st-recruitment-of-the-Point-system-in-Nepal-Manufacturing.pdf

✅ दोस्रो चरणमा नामावलि परेका साथिहरू : Announcement Test Date ( Menufacturing 2nd ) 👉https://epsnepal.gov.np/wp-content/uploads/2024/02/The-announcement-of-the-3-2nd-recruitment-of-the-Point-system-in-Nepa1st4th-shift-Manufacturing.pdf

5th Shift �https://epsnepal.gov.np/wp-content/uploads/2024/02/The-announcement-of-the-3-2nd-recruitment-of-the-Point-system-in-Nepal5th-shift-Manufacturing.pdf

✅ तेश्रो चरणमा नामावलि परेका साथिहरू : Announcement Test Date ( Menufacturing 3rd ) 👉https://epsnepal.gov.np/wp-content/uploads/2024/02/The-announcement-of-the-3-3rd-recruitment-of-the-Point-system-in-Nepal-Manufacturing.pdf

🔴 माथिको नखुलेको अवस्थमा तलको क्लिक गरि हेर्न सक्नुहुनेछ।
https://drive.google.com/drive/mobile/folders/1T3-P9_ynLJ0lgcUHL5YRtORiIIhgLSxl?usp=sharing&fbclid=IwAR3_Wq8f6mk4LexOpZzTviHne01Ac62O3iyIV_4GUlfQ3XxpUbnh_WwadSs
👉

Eps Exam Schedule - Google Drive

Photos from Midtown Language Center's post 04/12/2023

कोरियन भाषा परीक्षा (EPS-TOPIK) को लागि आवेदन फाराम भर्ने सम्बन्धीे सूचना ! परिक्षा फागुन बाट सुरु हुन्छ !!

27/11/2023

कोरियन भाषाको 2023 मा भयको सिप बिल्डिङ तर्फको नतिजा सार्बजनिक भएको छ l कटलाइन 38 । उत्तीर्ण संख्या 4,098 जना रहेको छ, Skill Test को बारेमा सूचना आउने कुरा जनाईएको छ l पासर लिस्ट र थप जानकारीको लागि बेवसाइटमा हेर्नु होला 🇰🇷

22/11/2023

सन २०२४ को लागि इपिएस कामदार कोटा निर्धारण

रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत कोरिया ल्याउने प्रवासि श्रमिकको १६ वटै देशको लागि कोटा निर्धारण भएको छ । हिजो मंगलबार बसेको प्रवासि मजदुर निति निर्धारण समितिको बैठकले सन २०२४ मा ईपीएस अन्तर्गत कोरिया ल्याउने प्रवासि मजदुरको सख्या १ लाख ६५ हजार निर्धारण गरेको छ। यो तोकिएको १ लाख ६५ हजार प्रवासि मजदुरको संख्या मध्ये नयाँ नियमितको लागि १ लाख ४३ हजार पाँच सय तीस जना तोकिएको छ। भने बाँकि २१ हजार ४ सय ६० जना प्रतिबद्द कमिटेड कामदार लाई तोकिएको छ। निर्धारण गरिएको क्षेत्र अनुसारको काेटा निम्नानुसार छ ।

👉️ उत्पादनमुलक क्षेत्रमा : ९५ हजार
👉️ कृषि तथा पशुपालन क्षेत्रमा : १६ हजार जना
👉️ सीप बिल्डिङ्ग : ५ हजार जना
👉️ निर्माण क्षेत्रमा : ६ हजार जना
👉️ सेवा क्षेत्रमा : १३ हजार जना
👉️ अन्य आवश्यक अनुसार : २० हजार जना तोकिएको छ ।

15/10/2023

बडा दसैं एवम् शुभ दिपावली २०८० को हार्दिक शुभकामना ❣️
स्वदेश तथा बिदेशमा रहनु भयका सम्पुर्ण नेपाली आमा, बुवा, दाजु-भाइ दिदी-बहिनिहरुमा सुख, शान्ती र प्रगतिको हार्दिक कामना गर्दछु ।

08/10/2023

दक्षिण कोरियाले सन् २०२४ मा नेपालबाट १३ हजार ५ सय कामदार ल्याउने भएको छ ।🇰🇷🇰🇷🇳🇵❗️❗️❗️❗️

28/09/2023

कोरियाको महान पर्व 추석 को अबसरमा सम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना !

Photos from Midtown Language Center's post 13/08/2023

कोरिया 🇰🇷 प्रस्थान✈️ गर्नु भएका हाम्रो प्यारा साथीहरु…..
Ghanshyam Thapa
लगायतका सम्पुर्ण साथीहरुको कार्यकाल उपलब्धिपुर्ण रहोस् शुभ यात्रा । 🥰✈️🥰🙏🤗🇰🇷

Photos from Midtown Language Center's post 30/07/2023

Shipbuilding अन्तर्गत परीक्षा फारम खुल्यो ‼️🇰🇷
कोरियन भाषा परीक्षा सीप बिल्डिङ्गमा परिक्षा आवेदन फारम भर्ने चाहनेहरुको लागि परीक्षा फारम भर्ने मिति परीक्षा हुने मिति सार्बजनिक भएको छ।
✅️ फारम भर्ने मिति : साउन 20 गते देखि 24 गते सम्म।
✅️ परिक्षा मिति : असोज 1 गते देखि

한국어 CBT 메인페이지 14/07/2023

कृषि तथा पशुपालन क्षेत्रको दोस्रो सिफ्टको स्किल टेस्ट सहितको नतिजा प्रकाशित भएको छ । अहिलेलाई तलको लिंकमा क्लिक गरि आफ्नो राहदानी नम्बर र जन्म मिति राखी नतिजा हेर्न सकिने छ।

한국어 CBT 메인페이지

Photos from Midtown Language Center's post 03/07/2023

२०२२ मा पास गरि आज कोरिया को लागि उड्दै गरेको Ramesh pariyar भाई लाई धेरै-धेरै बधाई साथै कोरियाको बसाइ सुखद रहोस् शुभयात्रा।।‌.

Telephone

Address


Shorekhutte Chowk
Kathmandu
977

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Midtown Language Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.