SBL Learning Institute
Education Is Key To Success
30/09/2026
Wishing our Kishan Gupta Sir a very happy birthday ❤️🙏
🎉 Happy Birthday to Our Esteemed CEO, Mr. Kishan Gupta!
Your exceptional leadership, vision, and unwavering dedication have been instrumental in shaping SBL Education Consultancy into what it is today. Your invaluable contributions and commitment to SBL’s growth and success are truly unmatched and continue to inspire the entire SBL family.
On your special day, the entire SBL family extends its heartfelt appreciation and warmest wishes for continued success, good health, happiness, and greater achievements.
Wishing you a very Happy Birthday, Sir! ❤️
SBL Education Consultancy 💚💙
Success begins with learning!
25/09/2026
🌺 इन्द्रजात्राको हार्दिक मंगलमय शुभकामना! 🙏🇳🇵
हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो परम्परा हाम्रो गौरव। ✨
आस्था, संस्कृति र एकताको अनुपम संगम इन्द्रजात्राले हामी सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव ल्याओस्। हाम्रा मौलिक परम्परा र सांस्कृतिक सम्पदाको गौरव सधैँ जीवन्त रहोस्। ❤️
सम्पूर्ण नेपालीहरूमा SBL Learning Institute परिवारको तर्फबाट इन्द्रजात्राको हार्दिक शुभकामना! 🌸
19/09/2026
🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना
नेपालको संविधानले सुनिश्चित गरेका स्वतन्त्रता, समानता, न्याय र लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्दै राष्ट्रिय संविधान दिवस मनाऔँ। हाम्रो संविधान, हाम्रो अधिकार र हाम्रो जिम्मेवारीप्रति सचेत रहौँ।
#संविधानदिवस #नेपालकोसंविधान #संविधान
17/09/2026
🔱 विश्वकर्मा पूजा २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏
सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, ग्राहकवर्ग, व्यवसायिक साझेदार तथा शुभचिन्तकहरूमा भगवान् विश्वकर्माको कृपा सदैव रहिरहोस्। उहाँको आशीर्वादले तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र उत्तरोत्तर प्रगति छाओस्।
यस पावन अवसरमा सम्पूर्ण औद्योगिक प्रतिष्ठान, निर्माण व्यवसायी, प्राविधिक, इन्जिनियर, मिस्त्री तथा सम्पूर्ण व्यवसायी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
भगवान् विश्वकर्माले तपाईंहरूको व्यवसायमा उन्नति, काममा सफलता र परिवारमा सुख–समृद्धि प्रदान गरून्। ✨
🙏 शुभ विश्वकर्मा पूजा! 🙏
— SBL Learning Institute Pvt. Ltd.
📍 Nardevi, Kathmandu
📞 9851193500 | 01-5364465
📧 [email protected]
14/09/2026
🌺 हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना 🌺
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु तथा अखण्ड सौभाग्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यस पवित्र पर्वले सम्पूर्ण नेपाली दिदीबहिनीहरूको जीवनमा प्रेम, सद्भाव, खुसी र समृद्धि ल्याओस्। हाम्रो मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै पारिवारिक एकता र सामाजिक सद्भाव अझ सुदृढ बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
हरितालिका तीजको यस पावन अवसरमा यहाँहरू सबैको जीवन सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस्।
हार्दिक मंगलमय शुभकामना! 🙏🌸
SBL Learning Institute Pvt Ltd
11/09/2026
Some bonds are too precious to be carried in words they’re carried in the heart. ❤️
A father’s love is the quiet strength behind every little step, every dream, and every smile. 🫶
Happy Father’s Day! 💙
08/09/2026
उहाँहरूको त्याग, हाम्रो प्रेरणा। 🇳🇵🕊️
न्याय, स्वतन्त्रता र सुन्दर भविष्यका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण Gen-Z शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏
उहाँहरूको सपना, हाम्रो जिम्मेवारी।
#शहीददिवस #भावपूर्णश्रद्धाञ्जली
07/09/2026
🕯️ राष्ट्रिय शोक दिवस — भावपूर्ण श्रद्धाञ्जली 🕯️
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा सम्पूर्ण नेपालसँगै SBL परिवार एक्यबद्ध छ। 🙏
दिवंगत आत्माको चिरशान्तिको कामना। 🕊️
#राष्ट्रियशोकदिवस #हार्दिकश्रद्धाञ्जली #नेपाल िवार #एक्यबद्धता श्रद्धाञ्जली
04/09/2026
🙏🦚 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🦚🙏
भगवान श्रीकृष्णको दिव्य आशीर्वादले सबैको जीवनमा प्रेम, शान्ति, सुख, समृद्धि र सफलताको उज्यालो छाओस्। 💙✨
राधे राधे 🙏 | जय श्रीकृष्ण 🦚
— SBL Learning Institute
📍 Nardevi-24, Kathmandu
#श्रीकृष्णजन्माष्टमी #जन्माष्टमी #जयश्रीकृष्ण #राधेराधे HappyJanmashtami
27/08/2026
Pray for Nepal 😔🇳🇵🙏
Category
Contact the school
Telephone
Website
Address
Nardevi
Kathmandu
Opening Hours
| Monday | 06:00 - 20:00 |
| Tuesday | 06:00 - 20:00 |
| Wednesday | 06:00 - 20:00 |
| Thursday | 06:00 - 20:00 |
| Friday | 06:00 - 20:00 |
| Sunday | 06:00 - 20:00 |
Alerts
Be the first to know and let us send you an email when SBL Learning Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.