Weather Sathi

Weather Sathi

Share

We're not just predicting the weather, we're shaping it!

20/08/2026

आगामी ५ दिनको लागी मौसम पूर्वानुमान ||
4 विहिवार गते देखि ८ गते सोमवार सम्म जम्मा वर्षा तल चित्र मा हेर्न सक्नु हुनेछ। विषेश गरि पहाडी भूभागको १-२ स्थानमा भारी वर्षा को सम्भावना छ, साथै देशको अधिकांश भागमा हल्का देखि मध्यम वर्षा को सम्भावना छ।


Nepal Weather Forecast
National Disaster Risk Reduction & Management Authority

14/08/2026

के तपाई भोलि hiking जाँदै हुनुहुन्छ?
जाँदै हुनुहुन्छ भने विहान ६ देखि दिउसो २ बजे सम्म वर्षा को सम्भावना कम छ, अपरान्हमा हल्का देखि मध्यम वर्षा को सम्भावना छ।

Nepal Weather Forecast

13/08/2026
13/08/2026

-Time

13/08/2026

आज सांझा देखि भोलि सम्म कुन कुन स्थानमा भारी वर्षा हुनसक्छ भन्ने तल भिडियोमा हेर्नु होस।

13/08/2026

भोलि पश्चिम भूभागमा वर्षा ले तापक्रम केहि हत सम्म घटेपनि अझै केहि दिन तापक्रम अत्याधिक बढ्ने सम्भावना देखिन्छ।

Nepal Weather Forecast

12/08/2026

देशको तराई भूभाग लगायत धेरै स्थानमा प्रचण्ड गर्मी.............!!!!!!!!!!!!!

Nepal Weather Forecast

09/08/2026

आगामी ५ दिनको लागी मौसम पूर्वानुमान ||
२५ सोमवार गते देखि २९ गते शुक्रवार सम्म जम्मा वर्षा तल चित्र मा हेर्न सक्नु हुनेछ। विषेश गरि पहाडी भूभागको १-२ स्थानमा भारी वर्षा को सम्भावना छ, साथै देशको अधिकांश भागमा हल्का देखि मध्यम वर्षा को सम्भावना छ।

Nepal Weather Forecast

08/08/2026

आइतवार राती देखि मङलवार सम्म केहि स्थानमा भारी बर्सा को सम्भावना छ! ! ! !

Telephone

Website

Address


Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Weather Sathi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.