Vintage Collection
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vintage Collection, Clothing (Brand), Nepal Business Trade Centre(NBTC), kalanki, Kathmandu.
A new way of making Aashvee collection
Every step of the clothing process
Is crafted for durability
Thinking of sustainability
and Worker's well being
We sell ptoducts that we're proud to tell
Vintage Collection मा Premium Check Shirts को नयाँ स्टक!
क्लासिक लुक्स, प्रिमियम क्वालिटी र पर्फेक्ट फिटिङका साथ Casual र College Look को लागि एकदमै उपयुक्त!
👕 Vintage Collection
📍 ठेगाना: Nepal Business Trade Centre (NBTC), Kalanki, Kathmandu, Nepal
📞 सम्पर्क / WhatsApp: 986-4380939
आजै अर्डर गर्नुहोस् वा पसलमा भिजिट गर्नुहोस्! 🛒✨
🔥 Level Up Your Everyday Outfit! 😎
👕 तपाईंको लुकलाई अझै ड्यासिङ र आकर्षक बनाउन Vintage Collection मा आइसकेका छन् नयाँ र ट्रेन्डी कपडाहरू!
शर्ट, कार्गो, ज्याकेट, हुडीदेखि लिएर डेनिम जिन्ससम्म—सबै प्रकारका पुरुषका कपडाहरू उच्च गुणस्तर र बजेट-फ्रेन्डली मूल्यमा उपलब्ध छन्।
आजै भिजिट गर्नुहोस् र आफ्नो स्टाइललाई नयाँ लुक्स दिनुहोस्!
🛍️ Vintage Collection (Wholesale & Retail)
📍 ठेगाना: Nepal Business Trade Centre (NBTC), Kalanki, Kathmandu, Nepal
📞 सम्पर्क नं.: 984-1296404
19/09/2026
संविधान दिवसको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ! 🇳🇵✨
नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त यो ऐतिहासिक दिनले देशमा दिगो शान्ति, सुशासन, समृद्धि र एकताको मार्ग प्रशस्त गरोस्।
— Vintage Collection Family 💐
स्थान: Nepal Business Trade Centre (NBTC), Kalanki, Kathmandu, Nepal
📞 सम्पर्क: 984-1296404
17/09/2026
विश्वकर्मा पूजाको हार्दिक शुभकामना
भगवान विश्वकर्माको पूजा आराधना गरिने यस पावन अवसरमा
सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना।
Aashvee Clothing Store
📍 Nepal Business Trade Centre (NBTC), Kalanki, Kathmandu, Nepal
📞 984-1296404
14/09/2026
हरितालिका तीजको पावन अवसरमा समस्त दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना! 🌺👗✨
10/09/2026
बुबाको मुख हेर्ने दिनको पावन अवसरमा सम्पूर्ण आदरणीय बुबाहरूमा हार्दिक शुभकामना तथा सादर ढोग! 👨👦❤️✨
आफ्नो खुसी त्यागेर सन्तानको सपना पूरा गर्न रातदिन खट्ने सम्पूर्ण बुबाहरूको त्याग र मायाप्रति Aashvee Clothing Store नमन गर्दछ।
यस विशेष दिनमा आफ्नो बुबालाई उत्कृष्ट पहिरन उपहार दिएर खुसी बाँड्नुहोस्! 🛍️✨
Aashvee Clothing Store
📍 ठेगाना: Nepal Business Trade Centre (NBTC), Kalanki, Kathmandu, Nepal
📞 सम्पर्क: 984-1296404
09/09/2026
यस बुवाको मुख हेर्ने दिन (Father's Day) मा बुवालाई उपहार दिनुहोस् माया र सहजताको! 💖👕 Aashvee Clothing Store बाट बुवाको लागि रोज्नुहोस् उत्कृष्ट Polo T-Shirts, जसले दिन्छ दिगो कम्फर्ट र आकर्षक लुक।
"Not just a polo T-shirt, it’s a hug in fabric" ✨
विभिन्न आकर्षक रङहरूमा उपलब्ध यी T-Shirt हरू दैनिक प्रयोगका लागि अति नै उपयुक्त र आरामदायी छन्।
यसपालिको कुशे औंसीमा बुवाको मुहारमा एउटा सुन्दर मुस्कान ल्याउन आजै आफ्नो मनपर्ने रङ रोजेर अर्डर गर्नुहोस्।
हामीलाई सम्पर्क गर्न: 984-1296404
ठेगाना: Nepal Business Trade Centre (NBTC), कलंकी, काठमाडौं
07/09/2026
बाबालाई यसपटक के उपहार दिने सोच्दै हुनुहुन्छ? 🎁
बाबाको माया जस्तै न्यानो, उहाँको दैनिक जीवनमा काम लाग्ने र लगाउँदा झन् स्टाइलिस देखिने उपहार रोज्नुहोस्। ❤️
Aashvee Clothing Store को Premium Men’s Tracksuit—आराम पनि, स्टाइल पनि, अनि बाबाको अनुहारमा मुस्कान पनि! 🖤
✨ Rs. 2,899 मात्र!
👕 Size: M | L | XL
💨 Soft & Breathable Fabric
💪 Durable & Long Lasting
🛋️ All Day Comfort
बिहानको हिँडाइ होस्, घरको आराम होस् वा साथीभाइसँगको भेटघाट—यो Tracksuit हरेक दिनको लागि एकदमै उपयुक्त छ। 😎
🎉 यो Father’s Day, बाबालाई आराम र स्टाइलको उपहार दिनुहोस्!
📍 Aashvee Clothing Store
Nepal Business Trade Centre (NBTC), Kalanki, Kathmandu, Nepal
📞 984-1296404
अब बाबाको स्टाइल अपग्रेड गर्ने पालो तपाईंको! 🛍️
Category
Website
Address
Nepal Business Trade Centre(NBTC), Kalanki
Kathmandu
Opening Hours
| Monday | 10:00 - 19:00 |
| Tuesday | 10:00 - 19:00 |
| Wednesday | 10:00 - 19:00 |
| Thursday | 10:00 - 19:00 |
| Friday | 10:00 - 19:00 |
| Saturday | 10:00 - 19:00 |
| Sunday | 10:00 - 19:00 |
Alerts
Be the first to know and let us send you an email when Vintage Collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.