Rohit Rumba
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rohit Rumba, Public Figure, Kathmandu.
01/07/2026
“राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८३ मा सम्मानित हुन पाउँदा अत्यन्तै गर्व र खुशी लागेको छ। यस सम्मानका लागि हार्दिक धन्यवाद 🙏❤️”
“राष्ट्रिय सम्मान पाउँदा गर्व महसुस भयो।”
01/07/2026
"राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८३" मा सम्मानित हुन पाउँदा अत्यन्त हर्षित, गौरवान्वित र कृतज्ञ महसुस गरेको छु। कार्यक्रमको विशेष परिस्थितिका कारण सम्माननीय राष्ट्रपति "श्री रामचन्द्र पौडेलज्यूको" हातबाट सम्मान ग्रहण गर्ने अवसर प्राप्त हुन नसके पनि
बोर्डको २६औँ वार्षिकोत्सव पारेर सम्मान गरिदिनु भएकोमा विकास बोर्ड का,अध्यक्ष आदरणीय दाजु दिनेश डिसी तथा सूचना तथा सञ्चार मन्त्री
माननीय डा. विक्रम तिमिल्सिना मन्त्रीज्यूको हातबाट यो सम्मान ग्रहण गर्न पाउनु मेरा लागि अविस्मरणीय क्षण बनेको छ।
यो सम्मान केवल मेरो मात्र नभई मलाई विश्वास, साथ र प्रेरणा दिनुहुने सम्पूर्ण परिवार, साथीभाइ, सहकर्मी तथा शुभेच्छुकहरूको पनि हो। यहाँसम्मको यात्रामा साथ दिनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। आगामी दिनहरूमा अझ समर्पणका साथ आफ्नो क्षेत्रप्रति योगदान दिने प्रतिबद्धता व्यक्त गर्दछु।♥️🙏
28/06/2026
आज मेरो जन्मदिन! 🎉🎂
जीवनको अर्को सुन्दर वर्षमा पाइला टेक्दै गर्दा भगवानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यो यात्रामा साथ, माया, हौसला र शुभेच्छा दिने परिवार, साथीभाइ तथा सबै प्रियजनहरूलाई मनैदेखि धन्यवाद।
आगामी दिनहरू अझ खुसी, सफल र अर्थपूर्ण बनून् भन्ने कामना गर्दछु। सबैको माया, आशीर्वाद र शुभेच्छाको अपेक्षा गर्दछु।
जन्मदिनको शुभ अवसरमा सबैमा हार्दिक शुभकामना र धन्यवाद। 🎂🥳🎈🙏
"कुम्भ" जेठ २५ /2026. May.29
"कुम्भ"
"कुम्भ"
"कुम्भ"
30/04/2026
Kumbh. teaser.out now. in cinemas may. 29 ❣️🌹
RAA Digital Nepal 1 like. "Kumbh - Official Teaser | Ashok A***n | Sunil Thapa | Rohit Rumba | Shristi I Surender Thakur I 2026"
Category
Website
Address
Kathmandu