Lokpath

Lokpath

Share

तथ्यसहित सत्यको पहरेदारी , बेइमानीमा खबरदारी । अर्थराजनीतिक डिजिटल पत्रिका

Photos from Lokpath's post 13/09/2026

यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णयहरु

बाढीपछि क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा 13/09/2026

बा*ढीपछि क्ष ति ग्र स्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा

बाढीपछि क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा काठमाडौं । बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। गत भदौ १० ग...

13/09/2026

नुवाकोट र रसुवा जोड्न वेत्रावतीमा फड्के सञ्चालनमा
बा*ढीका कारण आवागमन प्रभावित भएपछि स्थानीय बासिन्दाको सहकार्यमा वेत्रावतीमा फड्के निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

13/09/2026

१२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य

13/09/2026

१४औँ महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेट्छौँ’
समाचार कमेन्टमा

www.lokpath.com 13/09/2026

कृष्णभीरबाट अघि बढे ग्यास बुलेट, काठमाडौंमा आपूर्ती सहज हुने संकेत

www.lokpath.com

13/09/2026

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभी*रमा एकतर्फी यातायात सुचारु भएको छ ।

Photos from Lokpath's post 13/09/2026

सशस्त्रको मुख्यालय हलचोकमा गृहमन्त्री सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा पुगेका छन् । हलचोकमा विपद् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री एवं उपकरणहरूको अवलोकन तथा निरीक्षण गरे । निरीक्षणको क्रममा उनले विपद् व्यवस्थापन सम्बन्धी तयारी, स्रोत साधनको उपलब्धता, उद्धार क्षमता एवं प्रभावकारी परिचालनका विषयमा जानकारी लिई आवश्यक निर्देशन समेत प्रदान गरे ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल

13/09/2026

रसुवा बा*ढी : छैन यसपालीको तीजको रौनक

13/09/2026

हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् ।

Address


Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Lokpath posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.