Legend Rupak - The Legend Lesson
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Legend Rupak - The Legend Lesson, Public Figure, Kathmandu.
30/01/2026
साहिद दिवसको शुभकामना!
आज हामी देशको स्वतन्त्रता र न्यायका लागि आफ्नो जीवन दिने वीर साहिदहरूलाई सम्झन्छौं।
23/01/2026
विद्या, बुद्धि र सिर्जनशीलताको पर्व 🌼
बसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना 🙏✨
📚🌼 बसन्त पञ्चमीको शुभदिन
माता सरस्वतीको आशीर्वाद सधैं रहोस् 🙏
19/01/2026
🎉 सोनाम ल्होछार २०८२ को हार्दिक मंगलमय शुभकामना! 🙏🐉
15/01/2026
🌞 माघे संक्रान्ति 2082 को हार्दिक शुभकामना! 🌞
तपाईंको जीवनमा यो पावन पर्वले आध्यात्मिक शान्ति, सद्भावना, र सकारात्मक उर्जा ल्याओस्।
सूर्यको आदर र तिल–घ्यूको पुण्यले तपाईंको मन, तन र आत्मालाई शुद्धता र उज्यालो प्रदान गरून्।
शुभेच्छा : जीवनको प्रत्येक दिन साकारात्मकरूपमा उज्यालो र प्रसन्न रहोस्। 🙏✨
THE LEGEND FAMILY The Legend Group
11/01/2026
🌿 ३५९ औँ पृथ्वी जयन्तीको शुभकामना! 🌿
हाम्रो एकीकरणकर्ता, वीर राजा पृथ्वी नारायण शाह लाई सम्झदै, हामीले एकता, साहस, र देशभक्ति भावना सँगै अघि बढ्ने प्रेरणा लिऔं।
देशको सम्मान, एकता, र समृद्धिका लागि सबैलाई हार्दिक शुभकामना!
जय नेपाल 🇳🇵
शिवको नृत्य शक्तिले भरिएको छ,
जहाँ स्थिरता र गति एकै ठाउँमा हुन्छ।
ताण्डव र लास्यको मेल,
यही हो सृष्टिको अनन्त लय।
#दिव्यलीलाविष्णुरूपक
⁉️16 को यादहरु, 28 मा फेरि💯
#दिव्यलीलाविष्णुरूपक
पीडामै पनि जीवन खोज्ने मनलाई,
आउँदो वर्षले नयाँ उज्यालो देओस्।
💯शिव सोहम् 🙏 आदि शक्ति साक्षी ✨ आत्मा र ब्रह्माण्ड एकै हुन्⁉️
゚viral
#दिव्यलीलाविष्णुरूपक
Rupak Pandey
JR Brothers & Group Of Company
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Website
Address
Kathmandu