Basic EPS Preparation

Basic EPS Preparation

Share

दैनिक अभ्यास र सुचना लागि हाम्रो पेज Basic EPS Preparation लाई LikeFollowShare गर्नुहोला। धन्यवाद 👇

30/07/2026

EPS कोरिया अन्तर्गत 2026 को आवेदन फर्म भर्ने मिती २ दिन थप गरि २०८३/४/२० सम्म भर्न मिल्नेछ |

Source: EPS NEPAL

Basic EPS Preparation

27/07/2026

परीक्षा फाराम खुलिसकेको छ। फाराम भर्नुभयो त? फाराम भर्ने लिङ्क कमेन्टमा राखिएको छ।
Basic EPS Preparation

Photos from Basic EPS Preparation's post 21/07/2026

📢 EPS Nepal Notice Update 🇰🇷
EPS Nepal ले Point Based Selection System (EPS-TOPIK 2026) सम्बन्धी नयाँ आधिकारिक सूचना प्रकाशित गरेको छ।
📌 आवेदन गर्नुअघि सूचना राम्रोसँग पढ्नुहोस्।
📌 योग्य उम्मेदवारले मात्र आवेदन गर्नुहोस्।
📌 सम्पूर्ण विवरण EPS Nepal को आधिकारिक वेबसाइटमा उपलब्ध छ।
स्रोत: EPS Nepal 🇳🇵
Basic EPS Preparation

21/07/2026

🇰🇷 EPS-TOPIK 2026 आवेदन खुल्यो!
EPS-TOPIK 2026 (प्रथम चरण) को आवेदन फाराम खुलिसकेको छ।
🗓️ आवेदन: २०८३/०४/११ – २०८३/०४/१७
🌐 आवेदन: eoers.epsnepal.gov.np
समयमै आवेदन गर्नुहोस्। सबैलाई शुभकामना! 🇰🇷🇳🇵
Basic EPS Preparation

Photos from Basic EPS Preparation's post 25/06/2026

📢 EPS Korea Manufacturing Sector Notice
EPS Korea Manufacturing तर्फ Skill Test उत्तीर्ण भएका उम्मेदवारहरूको Medical Checkup र Job Application Form दर्ता सम्बन्धी सूचना प्रकाशित भएको छ।
🗓️ तोकिएको मिति अनुसार स्वास्थ्य परीक्षण गराई आवश्यक कागजात सहित Job Application Form अनलाइन दर्ता गर्नुहोस्।
🔗 थप जानकारीका लागि: epsnepal.gov.np
Basic EPS Preparation

11/05/2026

📢 EPS HRD Korea को वेबसाइटमा Skill Test Score अपडेट भइसकेको छ।

आफ्नो Skill Test को score हेर्न चाहनुहुन्छ भने EPS HRD को official website मा गएर check गर्न सक्नुहुन्छ। ✅

🔗 Website link comment box मा राखिएको छ, त्यहाँबाट सजिलै आफ्नो score check गर्न सक्नुहुन्छ।

11/05/2026

📢 EPS-TOPIK 2025 Manufacturing Sector दोस्रो चरणको Skill & Competency Test को नतिजा प्रकाशित भएको छ ।
उत्तीर्ण हुनुहुने सम्पूर्ण परीक्षार्थीहरूलाई हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना । 🎉🇰🇷
📌 स्वास्थ्य परीक्षण लगायत अन्य जानकारी पछि प्रकाशित गरिनेछ ।
Passer Name list : https://drive.google.com/file/d/1X05Dwa57QsxWPSpdnXnqBlHDxfGASN4z/view?usp=drivesdk

थप जानकारीका लागि: https://www.epsnepal.gov.np/

30/04/2026

ई.पि.एस. कोरिया शाखाबाट डेटा इन्ट्री सहायक पदका लागि खोलिएको आवेदन हाललाई स्थगित गरिएको छ। सम्बन्धित सबैले जानकारी लिनुहोस्।

Basic EPS Preparation

Photos from Basic EPS Preparation's post 29/04/2026

ई.पि.एस. कोरिया शाखाबाट डेटा इन्ट्री सहायक पदका लागि आवेदन खुला भएको छ। इच्छुक योग्य उम्मेदवारले आवेदन दिनसक्नु हुन्छ । । ।https://epsnepal.gov.np/uploads/files_video/files_1777380928.pdf

Basic EPS Preparation

Photos from Basic EPS Preparation's post 28/04/2026

कृषि तथा पसुपालन छेत्रतर्फ को medical job application सम्बन्धी सुचना
https://drive.google.com/file/d/1gKLZEyFbO5NkkU6_shXc78ixwjq1C9lG/view?usp=drivesdk

Basic EPS Preparation

Category

Address


Katmandu