Rodikkhabar
This is a page related www.rodikkhabar.com It provides latest news, informations etc.
12/08/2026
11/08/2026
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायत यातायात सम्बन्धी सेवालाई थप व्यवस्थित गर्न नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ । २०८३ साउन १ गते देखि लागु भएको नयाँ प्रणालीमा लाइसेन्सको नयाँ फारम भर्न र विवरण अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र, आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल अनिवार्य गरिएको छ ।
अरुलाई कुरूप देखेर आफू सुन्दर हुँदैन ।
डा. शशांक कोइराला, नेता, नेपाली कांग्रेस
जब पहाडबाट खसेको ढुंगा बसमा बजारियो…
बाजुराको जगन्नाथ गाउँपालिका ५ भुकाह खोलामा पहाडबाट खसेको ढुंगाले मध्यपश्चिम यातायातको बसमा क्षति
खोटाङमा नोबेलको अभाव भएपनि रिजालको ग्यास अभाव छैन : राजन प्रसाद आचार्य (अध्यक्ष) खोटाङ उद्योग वाणिज्य सङ्घ
10/08/2026
कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आग्रहमा तत्कालका लागि राजीनामा रोकेका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति अनुसार प्रदेश सरकार गठनको तयारी भएपछि कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले राजीनामा पत्र लिएर मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए ।
10/08/2026
Diktel bazar
10/08/2026
हलेसी महादेवले सबैको कल्याण गरुन्
आज साउनको अन्तिम सोमबार
हलेसी महादेवले सबैको कल्याण गरुन्
फाइल :भिडियो
खानीडाँडा विमानस्थल
Category
Contact the business
Telephone
Website
Address
Diktel Bazar
Khotang
Alerts
Be the first to know and let us send you an email when Rodikkhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.