Dyanamic engineering consultancy
Civil Engineering Consulting Services Plan,Design,DPR,Estimation,Expertise in Property Valuation
Please follow our Page Reaek Nepal
Reaek Nepal लाई सबैले follow ग्रदिन्हुन हार्दितापूर्वक आग्रह 🙏🏾💯🙏
अन्तर्राष्ट्रिय मान्यता अनुसार एउटा इन्जिनियरले वर्षमा करिब ५–१० वटा योजना मात्र सम्हाल्ने कार्यभार उपयुक्त मानिन्छ । तर हाम्रो बागमती प्रदेशमा भने एउटा इन्जिनियरले १०० भन्दा बढी योजना हेर्नु पर्ने अवस्था छ ।
यस्तो अवस्थामा कामको गुणस्तर (quality), समय व्यवस्थापन, र प्रभावकारिता (efficiency) कसरी कायम रहला ? कामको चाप, प्रशासनिक दबाब, सीमित जनशक्ति र अत्यधिक जिम्मेवारीबीच काम गरिरहेका प्राविधिकहरूको वास्तविक अवस्था कसैले गम्भीर रूपमा बुझेको छ?
जब कुनै योजना कमजोर बन्छ, ढिला हुन्छ वा समस्या देखिन्छ, सिधै प्राविधिकलाई “भ्रष्ट” भन्ने लेबल लगाइन्छ । तर के उनीहरूको कार्यभार, चुनौती, र दैनिक संघर्षबारे राज्यले कहिल्यै आत्ममूल्याङ्कन गरेको छ ?
अब बन्ने सरकारले प्राविधिकलाई केवल दोषी देख्ने होइन, उनीहरूको कार्यभार, समस्या र पीडालाई पनि बुझ्ने हो कि ?
यदि गुणस्तरीय विकास चाहिएको हो भने, प्राविधिकलाई काम गर्ने वातावरण पनि त्यत्तिकै गुणस्तरीय बनाउनुपर्छ ।
Via: Bhuban Shrestha इन्जिनियर को व्यथा अरुला के था को वाल बाट
Category
Contact the public figure
Telephone
Website
Address
East West Highway
Lahan
56500
Alerts
Be the first to know and let us send you an email when Dyanamic engineering consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.