KInD Academy
KInD Academy is a Training Institute. It provides various skill-based training.
KInD Academy is an organization dedicated to producing competitive human capital in Nepal through contributing to quality education and capacity building training
28/04/2026
Nepali Language
27/04/2026
English words with Meanings
19/02/2026
९ तरिका, जसले कमाउन मात्रै होइन, बचाउन पनि सिकाउँछ l
पैसा जोगाउनु र त्यसलाई सही ठाउँमा लगानी गरेर बढाउनु आजको समयमा हरेकका लागि अत्यावश्यक कुरा भएको छ । पैसा कमाउनु सीप हो भने यसलाई जोगाएर राख्नु पनि एउटा कला पनि हो । त्यसैले, केही सानातिना नियमित बानी र नियम पालना गर्न सके कमाएको पैसा बचाउन सकिन्छ । र, यसले आर्थिक अवस्था बदिन्छ ।
https://www.onlinekhabar.com/2026/01/1852484/9-ways-that-teach-you-not-only-to-earn-but-also-to-save?fbclid=IwY2xjawQDl-dleHRuA2FlbQIxMABicmlkETIyMjk2WjJjSExIUktKRTZXc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHkCTnCFBIMsCWk-v0lxvBi1po3ZmgwjllqyxjWqL6ArsOx7WsL-cjkjG4apH_aem_4jnERnq7IpchW0FbJetgvQ
९ तरिका, जसले कमाउन मात्रै होइन, बचाउन पनि सिकाउँछ धेरैजसोको आम्दानी महिनाको अन्त्यमा सकिन्छ, बचत त शून्यमा पुग्छ । यस्तो किन हुन्छ ?किनकी, धेरैलाई थाहाछैन, पैसा बचत...
18/02/2026
05/02/2026
आफ्ना छोरीहरुको लागि यो खोप लगाउन नबिर्सौँ है ।
17/01/2026
UNICEF Nepal
·
बुलिङ्ग (Bullying) के हो ?
• बुलिङ्ग भन्नाले निरन्तर रूपमा शारीरिक हानि तथा मनोवैज्ञानिक दबाब/पिडा दिनु हो ।
• बुलिङ्ग प्रायः विद्यालय परिसरमा हुने गर्दछ । इन्टरनेटमा पनि बालबालिका तथा किशोर किशोरीहरूलाई बुलिङ्ग हुने गर्दछ ।
• बुलिङ्ग शारीरिक, मौखिक वा सांकेतिक रूपमा हुनसक्छ ।
• धम्की वा चेतावनी दिनु, अपमानजनक हाउभाउ देखाउनु,शत्रुवत व्यवहार गर्नु,असहज महसुस गराउने व्यवहार बुलिङ्ग हो ।
बुलिङ्गको रोकथाम
• हरेक बालबालिका तथा किशोर किशोरीहरूलाई बुलिङ्गको बारेमा जानकारी दिनु तथा सचेत गराउनु पर्दछ ।
• शिक्षकहरूले विद्यालयमा सुरक्षित वातावरण सुनिश्चित गर्नु पर्दछ ।
अभिभावकले बुलिङ्ग भएको कसरी थाहा पाउने ?
• विद्यालय जान नमान्ने/नचाहने
• अचानक चुप लाग्ने वा उदास हुने
• साथीहरूसँग टाढा रहने
• शरीरमा चोटपटक लाग्ने, लुगा च्यातिने वा सामान हराउने
बुलिङ्ग भएको थाहा भएपछि के गर्ने ?
• अभिभावकले आफ्ना बालबालिकासँग खुलेर कुराकानी गरौं
• बालबालिकालाई नाई/हुन्न (Say NO) भन्न सक्ने बनाऔं
• निर्धक्क भएर सम्बन्धित निकायमा रिपोर्ट गरौं
• आवश्यक परेमा मनोपरामर्शकर्ताको सहयोग लिन निःशुल्क बाल हेल्पलाइन १०९८ मा फोन गरौं ।
Source: National Health Education Information and Communication Centre
11/12/2025
29/11/2025
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Nakhipot-14
Lalitpur