Reema kc
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Reema kc, Health/Beauty, Liwang.
15/09/2022
बडा दशै विशेष फोतो प्रतियोगिता :-
प्रतियोगिता न :- 76
नाम :- Rajendra kumar oli
ठेगाना :- gangadev ga.pa 7 sabika rag rolpa
* तपाईं पनि सहभागी हुन सक्नु हुनेछ जस्को लागि !
सहभागिताका नियमहरु :-
१) फोतो single र सफा हुनु पर्नेछ।
२) सहभागीले रोल्पा आवाज page अनिवार्य like र follow गर्नु पर्ने छ। नगरेको खण्डमा प्रतियोगितामा समाबेश गराईने छैन।।
३) फोतो mention teg र shere गर्न सक्नु हुनेछ।
४) फोतो नाम र ठेगाना रोल्पा आवाज page को massage box मा पठाउनु पर्ने छ।
५) बिजेता like र share को आधार मा हुनेछ।
६) फोटो पठाउने अन्तिम मिति २०७९ असोज २० सम्मको मान्य हुनेछ।
नोट : नतिजा प्रकाशित हुने मिति २०७९ असोज २९ गते राती 12:बजे रोल्पा आवाजको पेज बात सर्बजनिक गरिनेछ ।
* बिजेता पुरुस्कार - रु 1000-/ रिचार्ज कार्ड पनि प्रदान गरिने छ ।।
सौजन्य : रोल्पा आवाज ।।
Category
Website
Address
Liwang
REEMAKC
Alerts
Be the first to know and let us send you an email when Reema kc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.