Routine Of Rolpa
03/08/2023
रोल्पामा चल्दै गरेको( rolpali dancing superstar) रियालिती शो जस्ले के साच्चिकै रोल्पामा लुकेको प्रतिभा उजागर गर्न खोजेको हो कि आयोजकले कमाइ खाने भाडो बनाएको हो ! हैन भने प्रतियोगी हरुलाइ भोतको नाममा पैसा उथाउन पथाउनु कति सम्म जायज हो |
जिज्ञासा्
01/07/2023
घोराही थबाङ सहिदमार्गको बर्तमान अवस्था
pic.rotune of Ghorahi
29/06/2023
सल्यान को श्रीनगरमा मेरो नवजिवन आयुर्वेद मेडिकल छ म त्यसको सञ्चालक हो भनेर बताउने यी अपरचित व्यक्ति रोल्पामा आएर विभिन्न स्थानमा घरदैलो गरेर यो चेक गर्ने मेसिन हो,यो बाट शरिरमा भए जति सम्पूर्ण रोग पत्ता लाग्छ भनी कलम जस्तो सक्कल भएको मेसिनरी चिज हातमा राखेर चेक गरेर यो.. रोग छ भनी बताउदै, ठिक हुन्छ भनी औषधी दिएर प्रति व्यक्ति ३/४ हजार रकम असुली गरेर आम नागरिकको स्वास्थ्यमा खेलवाड गर्नुको साथै मानिसहरुलाइ ठगी राखेका छन् - स्रोत भुपेन्द्र घर्तीमगर
20/06/2023
Big congratulations crkt team Nepal
15/06/2023
लुम्बिनी प्रदेश रोल्पा रुकुम र दाङ मा सार्वजनीक बिदा
Routine Of Rolpa
15/06/2023
Jay Nepal jay b***n
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
Copy by b***n
15/06/2023
Jantako neta yestalai nai hola vanney
बझाङ्ग जिल्ला तल्कोट गाउँपालिका वडा नम्बर-६ का वडा अध्यक्ष Birjan Jethara को कर्तुत!!उहाँले ३१ जनी एकल महिलाहरुलाई पाखा लगाउदै आफ्नै श्रीमतीलाई एकल महिला भत्ता बितरण गरेका छन। ३१ जना महिला हुँदाहुदै आफैलाई मारेर श्रीमतीलाई बिधुवा भत्ता बितरण गर्ने यि चोरहरुलाई सम्बन्धित निकायले किन कार्वाही गर्दैन? शत्ता र सक्तीको आडमा जे पनि गर्ने गरिवहरुको आँखामा दिन दहाडै छारो हाल्ने र पैसाको लागी आफ्नै श्रीमतीलाई बिधुवा बनाउन समेत पछि नपर्ने यि छोटेराजाहरु? सम्बन्धीत निकायले छानबिन गरी कार्वाही गरोस!!
15/06/2023
Beautiful village 🔥👌 madichaur
Routine Of Rolpa
Everyone
रोल्पा Rolpa
15/06/2023
रूकुम पूर्वको सुन्दर सिस्ने गाउँ ।😍
Pic. neupane
Routine Of Rolpa
रोल्पा Rolpa
Everyone
15/06/2023
कोको हुन् वानएक्स बेटमा पक्राउ परेका आठ जना कलाकार र युट्युबर?
वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जसमा 'बल्छी ध्रुवे' मरिचमान श्रेष्ठ, 'म्याकुरी' पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर 'जलन', गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र भटभटे माइला भन्ने बेगम नेपाली रहेका छन्।
युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
15/06/2023
घाम बात बच्ने तरिका
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Rolpa
Liwang