Human Rights Chitwan

Human Rights Chitwan

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Human Rights Chitwan, Nonprofit Organization, Bagmati, Narayangarh.

Photos from Sandar Media HD's post 07/09/2026
02/09/2026

“आर्मी” शब्द प्रयोग गरेर कुनै पनि गैर सरकारी संस्था (गैसस) दर्ता गर्न मिल्छ कि मिल्दैन? सुरक्षा निकायसँग मिल्दोजुल्दो पोसाक कुनै पनि गैससले प्रयोग गर्नु कति उचित?

01/09/2026
Photos from Human Rights Chitwan's post 26/06/2026

२६ जून अर्थात १२ असार लागू औषध दुरुपयोग विरुद्ध अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज चितवन शाखाले प्रेम बस्ति माध्यामिक विधालय र गितानगरको पारिजात ई बोडिङका बिधार्थीहरुबिच सचेतना कार्यक्रम गरेको छ प्रेम बस्ति माध्यामिक बिधलयमा शान्ति समाजको स्थापना र अभियानको बारेमा केन्द्रिय सदस्य शम्भु राउतले जानकारी दिनुभएको थियो भने पारिजातमा शाखा उपसभापति जिवन के सि र प्रेम वस्तिमा शाखा सभापति पुर्ण चन्द्र चापागाईले केन्द्रले तयार परेको अवधारणा पत्र प्रस्तुत गर्दै बिधार्थीहरुलाइ सचेत गराउनु भएको थियो प्रेम बस्तिमा बिधार्थीको तर्फवाट प्रतिमा थापाले आफु पनि सचेत रहने र टोल छिमेकमा समेत सचेत रहन आग्रह गर्ने वताउनु भयो कार्यक्रमको सहजिकरण शिक्षक तारानाथ पुडासैनिले गर्नु भएको थियो

Telephone

Website

Address


Bagmati
Narayangarh