Sahara Devi Model Basic School
model school
18/09/2026
यस विद्यालयको कक्षा ७ मा अध्ययनरत अनुशासित तथा लगनशील विद्यार्थी कुशुम ठाडा नानुको आज जन्मदिन परेको हुँदा , नानुको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
HAPPY BIRTHDAY TO YOU BABU.
श्री साहारा देवी न. आ.वि. परिवार ।
15/09/2026
आज मिति २०८३ भाद्र ३० गते मङ्गलबारका दिन बिहानको प्रार्थनामा सही उत्तर दिने कक्षा ३ मा अध्ययनरत आशिका थापा हुनुहुन्छ । सफल हुनु हुने नानुलाई बधाई तथा शुभकामना । नियमित पुरस्कार प्रदान गर्ने LIONS CLUB OF MADI का पूर्व अध्यक्ष तथा LIONS INTERNATIONAL Disrict 325.P, Area -2 का District Department Member (MJF) LION पदम राना ज्यूलाई हार्दिक धन्यवाद ।
15/09/2026
यस विद्यालयमा कक्षा ३ मा अध्ययनरत रबिना कुमाल नानु र कक्षा ८ मा अध्ययनरत असिम राना बाबुको आज जन्मदिन परेको हुँदा , नानीबाबुको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
HAPPY BIRTHDAY TO BOTH OF YOU .
श्री साहारा देवी न. आ.वि. परिवार ।
01/09/2026
यस विद्यालयको कक्षा LKG मा अध्ययनरत अनुशासित तथा लगनशील विद्यार्थी कृष्ण कुमाल (B) बाबुको आज जन्मदिन परेको हुँदा , बाबुको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
HAPPY BIRTHDAY TO YOU BABU.
श्री साहारा देवी न. आ.वि. परिवार ।
26/08/2026
यस विद्यालयको कक्षा ८ मा अध्ययनरत अनुशासित तथा लगनशील विद्यार्थी निशान्त घतीॅमगर बाबुको आज जन्मदिन परेको हुँदा , बाबुको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
श्री साहारा देवी न. आ.वि. परिवार ।
25/08/2026
आज मिति २०८३ भाद्र ९ गते मङ्गलबारका बार दिन बिहानको प्रार्थनामा सही उत्तर दिने कक्षा २ मा अध्ययनरत जेम्स लम्तरी हुनु हुन्छ ।सफल हुनु हुने बाबुलाई बधाई तथा शुभकामना । नियमित पुरस्कार प्रदान गर्ने LIONS CLUB OF MADI का पूर्व अध्यक्ष तथा LIONS INTERNATIONAL Disrict 325.P, Area -2 का District Department Member (MJF) LION पदम राना ज्यूलाई हार्दिक धन्यवाद ।
24/08/2026
अखिल नेपाल फुटबल संघ (ANFA) पाल्पा ले यस श्री साहारा देवी न.आधारभूत विद्यालयको लागि ५ वटा फुटबल हस्तान्तण गर्न भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ। उक्त खेलकुदका सामग्री प्रदान गर्नु हुने ANFA पाल्पाका उपाध्यक्ष कृष्ण सारूमगर , सदस्य युवराज चिदी र कृष्ण थापा ज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।
श्री साहारा देवी न.आधारभूत विद्यालय परिवार ।
24/08/2026
यस विद्यालयको कक्षा Nursery मा अध्ययनरत अनुशासित तथा लगनशील विद्यार्थी नमुना घतीॅमगर नानुको आज जन्मदिन परेको हुँदा , नानुको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।यहाँको जन्मदिनको शुभअवसरमा हर्ष उल्लास कोषमा सहयोग रकम रू १५५ (,एक सय पचपन्न) रूपैयाँ प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
श्री साहारा देवी न. आ.वि. परिवार ।
22/08/2026
मिति २०८३ भाद्र ०५ गते शुक्रबारका दिन यस विद्यालयमा वि .व्य. स . तथा शि .अ .स को गठन कार्यक्रम सम्पन्न । मनोनीत हुनु भएका वि .व्य .स .अध्यक्ष टोप बहादुर कुमाल ज्यू र शि. अ. स .का अध्यक्ष कमला घतीॅमगर ज्यू लगायत सम्पूर्ण मनोनीत सदस्य ज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
13/08/2026
आज मिति २०८३ साउन २८ गते बिहीबारका दिन बिहानको प्रार्थनामा सही उत्तर दिने कक्षा ३ मा अध्ययनरत आशिका थापा हुनु हुन्छ ।सफल हुनु हुने नानुलाई बधाई तथा शुभकामना । नियमित पुरस्कार प्रदान गर्ने LIONS CLUB OF MADI का पूर्व अध्यक्ष तथा LIONS INTERNATIONAL Disrict 325.P, Area -2 का District Department Member (MJF) LION पदम राना ज्यूलाई हार्दिक धन्यवाद ।
Category
Website
Address
Palpa
Alerts
Be the first to know and let us send you an email when Sahara Devi Model Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.