Samin Raj Shakya

Samin Raj Shakya

Share

Social Worker Promote to Artists...

31/12/2025
31/12/2025
31/12/2025

बालेन्दर साह प्रधानमन्त्री हुने रे,,
पहिला मेयर बाट राजिनामा दिनुपर्छ,अनि संसद चुनाव मा जानू पर्छ, अनि प्रतिनिधि सभा मै चेत,
कस्को भुमरीमा फसेछ भाईचा,,,

07/12/2025

हेटौंडा मा भएको अन्यायपूर्ण सडक बिस्तार गरीएको बारेमा शुक्रबार अदालत बाट stay order लिएर हेटौंडा जाने क्रममा बाटोमै सुनियोजित रुपमा पक्राउ गरी राखिएका हाम्रो दिभेस शाक्य ज्यू लाई तत्काल रिहा गर्न माग गर्दछौं।
भैरव ग्रूप नेपाल 🇳🇵
adhikari cdo

Category

Website

Address


Patan
977