Goal Media.com
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Goal Media.com, Sports Event, Phidim.
22/06/2026
पुरुष,महिला र भेट्रान्सतर्फ एकैदरको पुरस्कार राशि रहेको, पाँचथरको फुटवल जगतमा नयाँ इतिहास लेखाउँदै छौ!!
🏆🏆⚽ हामी चाहन्छौ हरेक ठाउँमा समानता 🏆🏆⚽⚽
🏆🏆⚽⚽ 🏆🏆⚽⚽ 🏆🏆⚽⚽
🏆🏆⚽⚽दाेस्राे सिसेक्पा तङनाम गोल्डकप तथा राँके मिनी मेला २०८३ !!🏆🏆⚽⚽
पाँचथरको फिदिम नगरपालिका १३ र १४ को संगम स्थल, सुन्दर सुन्दर ठाउँ, पर्यटकीय क्षेत्र जालपा देवीको खेलमैदानमा यही २०८३ साल असार २७ देखी साउन २ गतेसम्म !!
✍️🏆सम्पुर्ण मेलाप्रेमी, खेलप्रेमी, संगीतप्रेमी, व्यापारी बुद्धिजीवी महानुभाबहरु उपस्थित भई मेला र खेलको शोभा बढाइदिनहुन् हार्दिक निमन्त्रणा गर्दछौँ!!
आयोजक: न्यू सूर्यमुखी भेट्रान्स क्लव, फिदिम -१३ र १४ पाँचथर ।।
हजुर र म अनि हामी सबैजना नाच्ने, गाउने, खेल्ने, रम्ने, रमाउने है दाेस्राे सिसेक्पा तङनाम गोल्डकप तथा राँके मिनी मेला २०८३ मा !!
गाउँ/गाउँमा खेलकुदसँगै कृषि, शैक्षिक र पर्यटन विकास सूर्यमुखी भेट्रान्स क्लवको लक्ष्य !! अहिले नगरे कहिले गर्ने ?हामीले नगरे कस्ले गर्ने ? आउनुहोस् सँगसँगै हातेमालो गरौँ ।।
(Live on : Namaste Khelkud)
Category
Contact the business
Telephone
Website
Address
Phidim
Alerts
Be the first to know and let us send you an email when Goal Media.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.