Health update
This page aims to provide regular information about health regarding public health, notice and awareness. Keep supporting this page.
06/06/2025
06/06/2025
Vacancy Announcement
Health update
06/06/2025
गर्मी 🥵 तथा वर्षायामसंगै 🌧️ फैलने झाडा पखाला तथा हैजा जस्ता पानीजन्य रोगहरुबाट 🤮 बच्न बासी सडेगलेका झिंगा भन्केका खानेकुरा नखाऔं । काँचै खान मिल्ने फलफुल तथा तरकारी शुद्धिकरण गरेका पानी प्रयोग गरी राम्री सफा गरेर मात्र खाऔं ।
- काँचै खाने फलफूल तथा तरकारीलाई सुरक्षित पानीले राम्रोसँग पखालेर मात्र खाने ।
- खानेकुरा र पानीलाई राम्ररी छोपेर राख्ने ।
- भान्छालाई व्यवस्थित र सफा राख्ने ।
- राम्रोसँग पाकेको खानेकुरा मात्रै खाने ।
- भाँडाकुँडालाई राम्रोसँग भित्रबाहिर सफा गर्ने ।
- खाना पकाउनु र पस्कनु अघि साबुन पानीले राम्रोसँग हात धुने ।
- बच्चालाई खाना खुवाउने भाँडा ( जस्तै दूधदानी, चम्चा, कचौरा आदि ) निर्मलिकरण गर्ने ।
- बासी, सडेगलेका तथा झिँगा बन्केका खानेकुराहरु नखाने ।
Family Welfare Division National Health Education Information and Communication Centre Department of Health Services Nepal शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय National Disaster Risk Reduction & Management Authority HEOC Nepal Red Cross Society
06/06/2025
You can use helpline number 1132 to give up the addiction of smoking and tobacco.🚭
28/02/2025
आफूलाई पदबाट हटाउने अधिकार ऊर्जामन्त्रीलाई नरहेको कुलमानको जवाफ
16/07/2024
16/07/2024
Category
Contact the practice
Address
Pokhar
Alerts
Be the first to know and let us send you an email when Health update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.