All in One
जिन्दगी एउटा फुल हो
सुन्दर माला गास्ने गर,
चिन्ता पर्दा रुने होइन
मुस्कान दिएर हास्ने गर !
Voice of Kids Season 5 मा आफ्नो मधुर स्वरले सबैको मन जित्न सफल संगम धिताल भाइ अहिले Voting Round मा हुनुहुन्छ। यदि उहाँको प्रतिभा मन परेको छ भने, कृपया आफ्नो बहुमूल्य Vote दिएर उहाँको सपनालाई साथ दिऔँ। सबैले बढीभन्दा बढी Vote गरौँ र संगम धिताल भाइलाई विजयी बनाऔँ! 🙏👏 dhital bhai❤️🥰👏
यदि हामी साँच्चिकै विकास, सुशासन र परिवर्तन चाहन्छौँ।
भने सही नेतृत्व चयन गर्नु हाम्रो जिम्मेवारी हो। आगामी निर्वाचनमा सचेत बनौँ, परिवर्तनको पक्षमा उभिऔँ।
जय देश 🇳🇵 जय परिवर्तन जय घण्टी 🔔🔔🔔
राष्ट्रिय स्वतन्त्र पार्टी 🔔🔔🔔👏
#सुन्दर अति सुन्दर निर्णय जय घण्टी 🔔🔔🔔
सबैलाई हेरियो, सबैलाई मौका दिइयो! अब एकपटक नयाँ सोच, नयाँ जोश र नयाँ अनुहारलाई पनि हेरौँ न त,परिवर्तन शब्दले मात्रै हुँदैन, परिवर्तनका लागि साहसिक निर्णय चाहिन्छ। त्यसैले यसपटक नयाँलाई अवसर दिऔँ, भविष्य उज्यालो बनाऔँ ।
जय घण्टी अबको रोजाइ नयाँ, सक्षम र इमानदार ब्यक्ति र पार्टी #राष्ट्रिय स्वतन्त्र पार्टी 🔔🔔👏👏👏
#यदि साँच्चिकै गलत हुनुहुन्थ्यो भने जनताले पहिले नै साथ छोडिसक्थे। तर उहाँलाई जालझेल गरेर फसाउने प्रयास हुँदा पनि महिनौँसम्म विरोध भइरहँदा जनसमर्थन घट्नुको साटो झन् बढ्दै जानु के संकेत हो? 🤔 सत्य दबाउन खोज्दा झन् बलियो हुन्छ भन्ने कुरा आज स्पष्ट देखिएको छ। परिवर्तनको आवाज रोक्न खोजिँदा जनताको विश्वास अझ मजबुत बनेको छ। रवि विरुद्ध भ्रम फैलाउनेहरूका लागि कृपया यो क्लिप एकपटक अवश्य हेर्नुहोस्। सत्य आफैं बोल्छ। अब समय आएको छ, स्पष्ट अडान लिने। त्यसैले यसपाली घण्टी मा भोट गरि बहुमत ले बिजय गरौ।🔔🔔🔔👏
#नेपालको वर्तमान राजनीतिमा आशा, ऊर्जा र परिवर्तनको प्रतीकका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा र उदाउनुभएको छ। परम्परागत सोच र पुराना अभ्यासबाट आजित भएका नागरिकहरूका लागि उहाँहरू नयाँ सम्भावनाका प्रतिनिधि बनेका छन्। बालेन शाहले काठमाडौँ महानगरपालिकामा मेयरको रूपमा जिम्मेवारी सम्हालेपछि सुशासन, पारदर्शिता, नियम–कानुनको कडाइका साथ कार्यान्वयन, सरसफाइ तथा शहरी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ। उहाँको सक्रियता र दृढ निर्णयले युवाहरूमा राजनीतिप्रति सकारात्मक सोच विकास गरेको छ।
त्यस्तै, रवि लामिछानेले भ्रष्टाचारविरुद्ध स्पष्ट र निडर आवाज उठाउँदै सुशासन, इमान्दारिता र जनताको अधिकारको पक्षमा निरन्तर अडान लिँदै आउनुभएको छ। उहाँको साहसिक अभिव्यक्ति र परिवर्तनको अभियानले देशभरका नागरिक, विशेषगरी युवापुस्तामा नयाँ उत्साह भर्नु भएको छ। आज देशलाई विकास, इमान्दारिता र उत्तरदायी नेतृत्वको खाँचो छ। यदि हामी वास्तवमै परिवर्तन चाहन्छौँ भने, सही नेतृत्व चयन गर्नु हाम्रो कर्तव्य हो। त्यसैले आगामी निर्वाचनमा सबैले सचेत भई घण्टी चिन्हमा मतदान गरी परिवर्तनको अभियानलाई अझ सशक्त बनाऔँ। जय देश जय घण्टी 🔔🔔🔔
Category
Contact the public figure
Telephone
Website
Address
Pokhara
Alerts
Be the first to know and let us send you an email when All in One posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.