Bright Knowledge
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bright Knowledge, Educational Research Center, Pokhara.
प्रदेश नं एक लाई कहिले साक्षर प्रदेश घोषणा गरिएको थियो?
03/09/2022
+2 Re-Examination Date Fix😇❤
16/03/2022
स्थानीय तह निर्वाचन २०७९ को लागि म्यादी प्रहरी भर्ना सम्बन्धी प्रहरी प्रधान कार्यालय 'नक्साल' को सूचना।
हजुरहरु कुन ठाउँ देखि यस मा जोडिनुभएको छ?
ओमिक्रोनको संख्या तिब्र गतिमा बढेपछि भारतको राजधानी दिल्लीमा सवै किसिमका शैक्षिक संस्था
अनिश्चित कालको लागि बन्द गरिएको छ।
ओमिक्रोन संक्रमणको संख्या बढेपछि भारतको मुम्बई शहरमा निषेधाज्ञा गरिएको छ।
10/12/2021
इतिहासकै सवैभन्दा गम्भिर भाइरस 'ओमिक्रोन' ले पुन: एकचोट विश्वलाई नै गम्भिर अवस्थामा पुर्याएको छ हवाइ जहाज भन्दा तिब्र गतिमा फैलिने यो रोग अहिले ३४ देशमा पुगि सकेको छ।
#तस्वीर
नेपालमा Covid19
'Omicron Variant' हुनेहरुको
संख्या ० शुन्य रहेको छ।
'स्वास्थ्य मन्त्रालय'
सरकारले अब कुनैपनि हालतमा
देशलाई लकडाउनको तर्फ
नलैजाने भएको छ,बरु खोपको
मात्रालाई तिब्र गतिमा बढाउने भएको छ।
भारतमा पुन: Covid19 बाट मृत्यु
हुनेहरुको संख्या तीब्र गतिमा
बढ्ने क्रम जारी।
Breaking sad news:- नेपालमा पनि Covid19
को 'Omicron Variant' २ जना नेपाली
नागरिकमा पुष्टि भएको छ।
७१ बर्षीय नेपालीलाई यो variant देखिएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्ड(NEB) ले परीक्षा प्रमाण पत्रको शुल्क रु.
११०० तोकेको छ।
(NEB)
Category
Contact the school
Website
Address
Pokhara
33700
Alerts
Be the first to know and let us send you an email when Bright Knowledge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.